मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सेयरबजार
१. ८ अंकले घट्यो सेयर बजार नेप्से परिसूचक
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं। सेयरबजारको अन्तिम दिनसेयर बजारको परिसूचक नेप्से १. ८ अंकले घटेर परिसूचक २९४४ अंकमा कायम भएको छ। बिहीबारकुल १६ अर्ब १० करोड रुपैयाँबराबरको सेयर किनेबच हुँदा समूहगत रुपमा बैंकिङ १७, ब्यापार ५७, होटल तथा पर्यटन १३, निर्जीवन बीमा ४५, उत्पादन...
सेयर बजारमा नयाँ रेकर्ड: एकैदिन १७ अर्बनजिक कारोबार
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारसेयर बजारलेनयाँ रेकर्ड कायम गरेको छ । वाणिज्य बैंक,विकास बैंक, फाइनान्स लगानीकर्ताको रोजाइमा पर्दाकारोबारमापक नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगी नयाँ रेकर्ड...
सेयरबजार सामान्य करेक्सन
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमापक नेप्से सूचकमा गिरावट भएको छ ।नेप्से सूचकमा सोमबार १२ अंककाे करेक्सन देखिएकाे छ। यसदिन नेप्से सूचक १२.३६ अंकले घटेर २६५२.७५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक पनि २.६९ अंकले घटेर ४७५.१२ विन्दुमा...
सेयरबजार सामान्य वृद्धि
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । बिहीबारसेयर बजार परिसूचक नेप्से सामान्य वृद्धि भएको छ । ऐतिहासिक रेकर्ड बनाएको साताको अन्तिम कारोबार दिन बजारबजार परिसूचक नेप्से २.७४ अंकले वृद्धि भई २६७४.३६ अंकमा बन्द भएको हो । गएको मंगलबार ३६७४.४७ अंकको ऐतिहासिक विन्दुमा पुगेको नेप्सेमा बुधबार...
सेयर बजार उच्च बिन्दुमा: अपर र निफ्राको सबैभन्दा बढी कारोबार
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । बुधबारसेयर बजारमापक नेप्से सूचक २६१९.०२ बिन्दुमा पुगेर बन्द भएको छ ।बुधबार नेप्से सूचक ४३ अंकले बढेर उक्त बिन्दुमा पुगेको हो । बढोत्तरी भएको बजारमा जलविद्युत लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर...
साताको पहिलो दिन सेयरबजारमा हरियाली
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।साताको पहिलो दिन सेयर कारोबार नेप्से उकालो लागेको छ । सेयर कारोबारमापक नेप्से परिसूचक कारोबार आइतबार खुलेको १५ मिनेटमै ३२ अंक बढेकोथियो । यद्यपि, अहिले केही मत्थर भएको छ ।बजार खुल्नेवित्तिकै सुरु भएकोबढ्ने क्रममा केहि मिनेटपछि ब्रेक लागे पनि...
मंगलबार सेयरबजारमा तीनपटक लाग्यो सकारात्मक सर्किट
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । करिब एक सय दिन बन्द भएर असार १५ देखि खुला भएको सेयर तीन पटक सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । दोस्रो बजार सोमबारदेखि खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेर बन्द भए पनि दोस्रो दिन तीनपटक सकारात्मक...
सेयर बजार खुल्ने संकेत, जोखिमबारे अध्ययन गरेर लगानी गर्न अर्थमन्त्रीको सुझाव
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खुलाउने संकेत गरेका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो संकेत गरेका हुन् । सेयर बजार लामो समय बन्धक बनाउनु हुँदैन, उनले भने, उच्च सुरक्षा सतर्कता अपनाएर...
सेयरबजार बन्द हुने
नेपाल फ्ल्यास
चैत १७, २०७६
नेपाल धितोपत्र बोर्डको निर्देशनसँगै लकडाउनको अवधिभर सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले लकडाउन अवधिभर बजार खुला नगर्ने निर्णय गरेपछि सेयरबजार बन्द रहेने भएको हो । सरकारले घोषणा गरेको आगामी २५ गतेसम्म नै बजार बन्द गर्ने...
बढ्यो सेयर बजार
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । बुधबार सेयरबाजर बढेको छ । मंगलबार कारोबार खुलेदेखि नै ओरोलो लागेको बजार दुई घन्टा बाँकी छँदै ६ प्रतिशतले ओरालो लागेका कारण नकारात्मक सर्किट लागी बन्द भएको थियो ।मंगलबार ओरालो लागेको नेप्से आज पुनः उकालो लागी बन्द भएको छ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय