मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्क्रब टाइफस
स्क्रब टाइफसबाट बच्ने उपाय
नेपाल फ्ल्यास
असोज १८, २०७८
कोरोनाभाइरस संक्रमितको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस अहिले देखिन थालेको छ। स्क्रब टाइफस ओरिन्सिया सुसुगामासी जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्दछ । समयमा उपचार हुन नसके यसले गम्भीर रूप पनि लिन सक्छ । यसको संक्रमणका कारण...
बैतडीका २२ जनामा स्क्रब टाइफसको संक्रमण
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
बैतडी । पछिल्लो समय यहाँ स्क्रब टाइफस रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस...
कोरोना संक्रमितसँगै डेङ्गु र स्क्रब टाइफसका बिरामी पनि बढे
नेपाल फ्ल्यास
असोज ०१, २०७७
गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की,...
स्क्रब टाइफसका बिरामी बढ्दै
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । कोरोनाको कहरलेत्रसित बनाइरहेका बेला स्क्रब टाइफसले पनि समुदायमा आफ्नो वर्चस्व बढाउँदै गएको छ । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको छ । स्क्रब टाइफसलाईप्राणघातक सङ्क्रमणका रुपमा लिइन्छ । यहीसाउन महिनामा...
स्क्रब टाइफसबाट एक पुरुषको मृत्यु
रासस
साउन ०६, २०७७
भरतपुर अस्पतालमा उपचारत् स्क्रब टाइफसका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय