मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्थानीय तह
निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह
रासस
भदौ २०, २०७८
डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक ढाँचा तथा दरबन्दी अनुसार राजपत्राङ्कित...
स्थानीय तहको क्षमता स्वमूल्याङ्कन पद्धतिमाथि उठेका प्रश्न
कुमार यात्रु
जेठ २२, २०७८
स्थानीय तहको कार्यप्रक्रिया तथा उपलब्धिहरूको लेखाजोखा गर्ने उद्देश्यका साथ संघीय सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ (लिसा) लागू गरेको छ । स्थानीय सरकारहरू गाउँपालिका र नगरपालिकाहरूको विकास तथा सुशासनमा देखिने कमी कमजोरीहरूको जानकारी लिन यो कार्यविधि लागू गरिएको...
कन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउन मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाईकन्ट्याक्ट ट्रेसिङ र परीक्षण बढाउन आग्रह गरेको छ । कोरोना महामारी दिनानुदिन बढिरहेका बेला मन्त्रालयले बुधबार नियमित ब्रिफिङका क्रममा स्थानीय तहलाई सो आग्रह गरेका हुन्। स्थानीय तहहरूलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरि सघनरूपमा...
७० प्रतिशत बजेट स्थानीय तहलाई दिएर प्रदेश र केन्द्र सरकारले के गर्ने : प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत मागगर्नु उपयुक्त नहुने बताएका छन् । स्थानीय तहले बजेटप्रति सरकार अनुदार भएको भनी गुनासो गरेपछिबुधबार नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । ७० प्रतिशत...
स्थानीय सरकारलाई नागरिकता दिन माग
रासस
माघ ३०, २०७७
काठमाडौं । नेपालीनागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला, कानुन र विकासमञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौंमहानगरपालिका११ का अध्यक्ष...
नेपाल नगरपालिका संघले पारित गर्यो २३ बुँदे घोषणापत्र
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
स्थानीय तहको अधिकार कटौती हुँदै गएकोप्रति संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल नगरपालिका संघको सातौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । संघले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाटै सो अधिवेशन सञ्चालन गरी २३ बुँदे घोषणापत्रसमेत पारित गरेको छ । अधिवेशन संघीय सरकारले...
अझै ३७ स्थानीय तहले बजेट पेश गरेनन्
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अझै ३७ स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गरेका छैनन् । मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि अझै ३७ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए। गत असारमा बजेट...
कोरोना देखिएपछि म्याग्दीका तीन स्थानीय तह बन्द
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
म्याग्दी । जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।धेरै जनसम्पर्क हुने व्यक्तिमा...
स्थानीय तहका रिक्त पदाधिकारीकाे नाम पठाउन निर्देशन
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले...
६४९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सरकारले अस्पतालको सेवा नपुगेका ६४९ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ । सरकारले सो प्रयोजनका लागि प्रतिशैय्या दुई लाखका दरले दिने निर्णय पनि गरेको छ । सो रकमकोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सरकारले उपलब्ध गराउन लागेको हो...
तपाईंले होटेलमा खाना-खाजा खानुभयो भने स्थानीय तहले कारबाही गर्ने
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।लकडाउन खुलेसँगै तपाईंले यदि रेष्टुरेन्टमा बसेर खाना तथा खाजा खान सुरु गर्नुभएको छ भने अब आजैबाट तपाईं यो सुविधाबाट वञ्चित हुनुभएको छ । सरकारले साना तथा ठूला रेष्टुरेन्ट र खाजाघरले टेक अवे सेवा मात्रै दिने निर्णय गरेसँगै तपाईं सो...
शीर्षक परिवर्तन गरेर बागलुङका जनप्रतिनिधिले साढे तीन करोड बुझे
नेपाल फ्ल्यास
साउन ०४, २०७७
बागलुङ : सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक खारेज गरेको नौ महिनापछि बागलुङका जनप्रतिनिधिहरुले शीर्षक परिवर्तन गरेर सुविधा लिएका छन् । गण्डकी प्रदेशसभाको बैठकले स्थानीय तहका जनप्रतिनिधिको सुविधासम्बन्धी अर्को विधेयक पारित गरेर कानुनी बाटो...
कृषकलाई निःशुल्क फलफूलका बिरुवा वितरण
नेपाल फ्ल्यास
असार १२, २०७७
पाल्पा । पाल्पाका स्थानीय तहले वर्षौंदेखि बाँझा रहेका जमीनमा फलफूल खेतीतर्फ स्थानीयवासीलाई प्रोत्साहन गर्न निःशुल्क बिरुवा उपलब्ध गराएका छन् । रामपुर नगरका कृषकलाई कागती १० हजार, सुन्तला एक हजार र अमिलो जातका तीन सय बिरुवा निःशुल्क वितरण गरिएको कृषि शाखा...
स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक स्वीकृत
नेपाल फ्ल्यास
असार ०५, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक उक्त विधेयक प्रदेशसभामा पेश...
विदेशबाट फर्केका नागरिक राख्न भक्तपुरका स्थानीय तहको यस्तो छ तयारी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । भक्तपुरुका केही स्थानीय तहले विदेशबाट स्वदेश फर्कन लागेका आफ्ना नागरिक राख्न क्वारेन्टाइन निर्माण र होटेलको व्यवस्थामा जुटेका छन् । यसै क्रममा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले विदेशबाट फर्केका आफ्ना नागरिकलाई होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वारेन्टाइनको निर्माण...
तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । सोमबार कास्की,चितवन र धादिङबाट लगिएको तरकारी नष्ट भएका समाचार बाहिरिएसँगै गृह मन्त्रालयले स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न निर्देशन दिएको हो ।...
स्रोत साधन र स्पष्ट मार्गदर्शनको अभावका कारण स्थानीय तहले काम गर्न नसकेको राप्रपाको ठहर
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । राप्रपाले स्रोत साधन र स्पष्ट मार्गदर्शनको अभावका कारण स्थानीय तहले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएको छ । राप्रपाका त्रयनेताले स्थानीय निकाय दलगत राजनीतिभन्दा माथि उठ्न नसकेको बताउँदै यस्ताे बताएका हुन् । यसका अलवा राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर...
ललितपुरका सबै पालिकामा कोभिड–१९ परीक्षण सुरु
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडाैं ।ललितपुरका सबै पालिकाले कोभिड१९ परीक्षण सुरु गरेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका सबै स्थानीय तहले कोरोना भाइरसको परीक्षण सुरु गरेका हुन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक,...
घरघरमा गएर फोहोर संकलन व्यवस्था मिलाउन निर्देशन
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । सरकारले स्थानीय तहहरुलाई घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय तहहरुलाई यस्तो निर्देशन दिएका हुन् । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न लकडाउनमा बस्नुपरेको...
अदालतले रोकेको सुविधा स्थानीय तहका पदाधिकारीले पाउने
रासस
फागुन १३, २०७६
बागमती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधा प्रदान गर्ने भएको छ । स्थानीय पदाधिकारीलाई तलब भनेर दिन नमिल्ने अदातलको निर्णयले सेवा सुविधाबाट वञ्चित स्थानीय पदाधिकारीलाई बागमती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा सेवा सुविधा प्रदान गर्ने तयारी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय