मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#होली
हराउँदै होलीको शान 'जोगिरा सरर'
नेपाल फ्ल्यास
फागुन २३, २०७९
भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगिरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे...
मिथिलाञ्चलमा होली पर्व विधिवत् सुरु
नेपाल फ्ल्यास
फागुन १५, २०७९
मिथिलाञ्चलमा होली पर्व विधिवत् रूपमा सुरु भएको छ । १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन सोमबार बिहान भंगहा नगरपालिकाका९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले खेलाई होली पर्व थालिएको हो । परिक्रमामा सहभागी...
होली : बागलुङमा केटीलाई रङ दल्दा झडप, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७७
काठमाडौं । आइतबार होली पर्वको दिन बागलुङमा युवाबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा दुइ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना...
सावधानीपूर्वक होली मनाउन प्रहरीको अनुरोध
नेपाल फ्ल्यास
चैत १४, २०७७
काठमाडौं ।कोभिड१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्नप्रहरीले विशेष...
महाकर्णिका घाटः जहाँ चिताको भस्मबाट हाेली खेलिन्छ
एजेन्सी
फागुन २७, २०७६
एजेन्सी । होली रंगराग, आनन्दउमंग तथा प्रेमहर्षोल्लासको उत्सव हो । विभिन्न देशमा फरकफरक तरिकाले होली खेल्ने प्रचलन छ । मोक्ष नगरीको रुपमा प्रसिद्ध काशीमा खेलिने होली अन्य ठाउँको भन्दा फरक मात्र छैन, अद्भुत (अकल्पनीय) पनि छ । तपाइँले रंगहरुले होली...
होलीमा ७ सयभन्दा बढी चालक कारबाहीमा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई...
कोरोनाले कम भयो होलीको रौनक
रासस
फागुन २६, २०७६
बागलुङ बजारका सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे । एकापसमा रङ दल्दै खुशी साट्थे । फागु पर्वको शुभकामना आदानप्रदान गर्थे । सडक पनि रङ्गिन्थ्यो । यसपालिको फागुले भने रौनक गुमाएको छ ।...
आज होली, हर्षोल्लासका साथ मनाइँदै
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली...
लोला हान्ने, रङ र अबिर दल्ने नगरौं : गृह मन्त्रालय
नेपाल फ्ल्यास
फागुन २५, २०७६
गृह मन्त्रालयले होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीका अवसरमा विगतमा जस्तो लोलापानी हान्ने वा शरीरमा रङ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय