मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सभामुख सापकोटाविरुद्धको मुद्दा 'हेर्न नमिल्ने'
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी सरेको छ । बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । रिट निवेदक मध्येका एक कनकमणि दीक्षितले एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको पेसी सरेको बताए । काभ्रेका अर्जुन लामाको हत्यामा...
करेन्ट लागेर बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सप्तरीको डाक्नेश्वरी नगरपालिका१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु...
अझै अफगानिस्तानमा बसिरहनुको अर्थ थिएन : बाइडन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्। अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले 'अझै त्यहाँ बसिरहनुको अर्थ थिएन' भने। उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन...
मनाङकाे कांग्रेस सभापतिमा शंकर गुरुङ सर्वसम्मत
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ ।काँग्रेसको आसन्न १४ औँ महाधिवेशन हुने/नहुने अन्यौल रहेका बेला मनाङलेसहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो । महाधिवेशनको मिति पटकपटकसर्दै आएका बेला १८ भदाैबाटवडा तहकाअधिवेशन सुरु गर्ने समय तालिका छ ।...
ग्रिजम्यानले पनि छोडे बार्सिलोना
नेपाल फ्ल्यास
भदौ १६, २०७८
दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजम्यान ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् । ग्रिजम्यान लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजम्यान २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए ।...
बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । मंगलबार उनले औपचारिक रुपमा खनालले एमाले परित्याग गरी माधव...
घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ १६, २०७८
साताको कारोबारको चाैथो दिन बुधबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा २००रुपैयाँघटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज ९० हजार...
ओलीसँग मित्रता बढाउँदै प्रधानमन्त्री देउवा !
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति मित्रवत् सम्बन्ध बनाउन लागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक बन्दा संसद् सरकारका लागि फलामको चिउरा साबित हुने ठानेर देउवाले ओलीसँग मित्रवत् सम्बन्ध बनाउन खोजेका हुन् । ओली...
सभामुख सापकोटाविरूद्धको मुद्दा संवैधानिक इजलासमा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको सुनावाइ संवैधानिक इजलासमा हुने भएको छ । पटकपटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र...
इराकमा १२ नेपालीको हत्या भएको आज १७ वर्ष पूरा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ। रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो। इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो। सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालोदिनका रुपमा...
‘चामे जान काम पर्छ, पुल छैन’
नेपाल फ्ल्यास
भदौ १६, २०७८
मनाङ । सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवातजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र...
गलेश्वर मन्दिरमा पित्तलको छानो
नेपाल फ्ल्यास
भदौ १६, २०७८
म्याग्दी । बेनी नगरपालिका९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छानो फेरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानोलाई पित्तलले छाएको हो । विसं २०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले छानो फर्ने...
झलनाथलाई भेट्न प्रचण्ड पुगे डल्लु
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड एमालेबाट अलग भइ नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न निवास डल्लु पुगेका छन् । अध्यक्ष प्रचण्ड आज बिहान वरिष्ठ नेता खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे...
पहिरोले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध
नेपाल फ्ल्यास
भदौ १६, २०७८
रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ,...
अमेरिकाले भन्यो– काबुलबाट १७ दिनमा एक लाखभन्दा बढी मानिसको उद्धार गरियो
नेपाल फ्ल्यास
भदौ १६, २०७८
वासिङ्टन । अफगानिस्तानमा उद्धार अभियान अन्तर्गतसुरक्षा खतरा रहेका अफगानी नागरिक, अमेरिकी तथा अन्य विदेशी सैनिक, कूटनितिज्ञलगायत गरी १७ दिनभित्रमा कूल एक लाख २० हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको अमेरिकी राष्ट्रपति जो वाइडेनले बताएका छन् । सोमबार अफगानिस्तानबाट २० वर्षे अमेरिकी...
पहिरोमा पुरिएर अर्घाखाँचीमा एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
भदौ १६, २०७८
अर्घाखाँची । पाणिनी गाउँपालिका७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका...
कास्की जिल्ला र पोखरा महानगरमा एकीकृत समाजवादीको कमिटी गठन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
कास्की । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी...
‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा
नेपाल फ्ल्यास
भदौ १६, २०७८
झापा । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले दधिकादो पर्व मङ्गलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएका छन् । राजवंशी, गनगाई र ताजपुरिया समुदायले...
माधव नेपालसँग लागेर पार्टी विभाजन नगरौँ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् । महासचिव पोखरेलले मंगलबार एमाले निकट नेपाल खेलकुद महासंघ, अखिल नेपाल महिला र युवा संघ नेपालको काठमाडौं महानगरपालिका५...
अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ऐतिहासिक क्षण : तालिवान प्रवक्ता
नेपाल फ्ल्यास
भदौ १५, २०७८
अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ऐतिहासिक क्षण भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरे । अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै...
«
1
...
102
...
204
205
206
207
208
209
210
211
212
...
930
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय