मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
पहिरोमा परेर पर्वतमा पाँच जनाको मृत्यु, तीन जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । अविरल वर्षाका कारण जमीन गलेर पहिरो जाँदा पर्वतका विभिन्न ठाउँमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको...
पुल नबन्दा शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता
नेपाल फ्ल्यास
भदौ १८, २०७८
खोटाङ । दिक्तेलगाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेलगाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी...
नेपाल टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या...
कांग्रेसले वडा सदस्य र क्षेत्रीय प्रतिनिधिमा समावेशी समूहलाई अनिवार्य गर्ने
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं । नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति,...
कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौँ महानगरपालिका१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको...
सातौँ संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो...
एआईजीहरूको सरुवा गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको हाे । निर्णयअनुसार एआईजी हरि पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मै यथावत रहेका छन् भने एआईजी...
मकवानपुरका २५ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत
नेपाल फ्ल्यास
भदौ १७, २०७८
मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरूले बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा सनाखत गरेका हुन् । नयाँ पार्टीमा सनाखत गर्नेमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी...
आइडा आँधी : कम्तीमा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अमेरिकाको न्यूयोर्क र न्यूजर्सी राज्यमा आइडा नामक आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । खराब मौसम र यसले निम्त्याएका परिणामका कारण न्युजर्सीमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । न्युयोर्क सहरको प्रहरी तथा न्यू जर्सीका अधिकारीले...
तुइन घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।...
१८ तस्विरमा हेर्नुस् नेपाल-भारतकाे मैत्रीपूर्ण खेल
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । खेलको पहिलो हाफमा नेपालले लिएको १-० गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । दशरथ रंगशालामा भएको खेलको ३६औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए...
अफगानिस्तानमा भूकम्प
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अफगानिस्तानको फाएजाबादबाट ५७ किलोमिटर उत्तरपश्चिममा रेहको स्थानमा ५.० म्याग्नीज्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) बिहीबार जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराईमा ३७.६१३३ डिग्री उत्तरी अक्षांश र ७०.३७८१ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्पबाट...
महाकाली तुइन घटनाको प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी आएको छैन : भारत
नेपाल फ्ल्यास
भदौ १७, २०७८
भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए । 'हामीले पनि मिडिया रिपोर्टसमा देख्यौं । तर हामीसँग यस्तो कुनै...
नेपाल-भारत मैत्रीपूर्ण फुटबलमा बराबरी
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । खेलको पहिलो हाफमा नेपालले लिएकव १-० गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । दशरथ रंगशालामा भएको खेलको ३६औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका थिए...
भरतपुर अस्पतालमा अख्तियारको छापा
नेपाल फ्ल्यास
भदौ १७, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनको भरतपुर अस्पतालमा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिता भएको भन्ने उजुरीका आधारमा आयोगको हेटौंडा कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाको नेतृत्वको टोलीले अस्पतालमा छापा मारेर केही कागजात जफत गरेको छ । भरतपुर...
भारतविरुद्ध नेपालकाे अग्रता
नेपाल फ्ल्यास
भदौ १७, २०७८
भारत र नेपालबीचकाे जारी मैत्रीपूर्णफुटबल प्रतियोगितामा नेपालले अग्रता लिएकाे छ ।दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबर जारीखेलमा अन्जन विष्टले गोल गर्दै नेपाललाईअग्रता दिलाएका हुन् । चिनलेनािना सिंह कोन्सामको...
कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार रिटमा आइतवार पेसी तोकिएको छ ।...
प्रधानन्यायाधीशबिना संवैधानिक इजलास अगाडि नबढाउन सर्वाेच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
भदौ १७, २०७८
सर्वाेच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको...
गगन थापाले गरे गुट परिवर्तन
नेपाल फ्ल्यास
भदौ १७, २०७८
पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका छन्। यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा रहँदै आएका थापा बिहीबार रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्। गत महाधिवेशनमा उनी डा.शशांक कोइराला र...
नेपालमा आज २ हजार ४ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेपालमा आज २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न...
«
1
...
100
...
200
201
202
203
204
205
206
207
208
...
928
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय