मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला
नेपाल फ्ल्यास
असार १४, २०७८
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएशन पोखराका...
बङगलादेशमा विस्फोट हुँदा सातको मृत्यु, ५० जना घाइते
नेपाल फ्ल्यास
असार १४, २०७८
बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यवसायीक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्गलादेशको राजधानी ढाकामा भएको यस घटनामा...
राष्ट्रपति पदको गरिमा रहेन : देउवा
नेपाल फ्ल्यास
असार १४, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिबाट पदकै गरिमा समाप्त पार्ने काम भएको आरोप लगाएका छन्। संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगर्दा राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताएका हुन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद् भवनमा...
कोपा अमेरिकामा अर्जेन्टिना र बोलिभिया तथा उरुग्वे र पाराग्वे भिड्दै
नेपाल फ्ल्यास
असार १४, २०७८
कोपा अमेरिकामा समूह चरणको आफ्ना अन्तिम खेलमा मंगलबार बिहान अर्जेन्टिना र बोलिभिया भिड्दै छन् । खेल नेपाली समयअनुसार पौने ६ बजे हुनेछ । सोही समयमा समूह ए मै रहेका उरुग्वे र पाराग्वेबीच अर्को प्रतिस्पर्धा हुनेछ । यसअघिका ३ खेलमध्ये २...
तल्लो इन्द्रावती आयोजना फेरि नेशनल हाइड्रोपावरलाई !
नेपाल फ्ल्यास
असार १४, २०७८
लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ । विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार...
सन्दीप लामिछानेले गरे पहिरोपीडितलाई सहयोग
नेपाल फ्ल्यास
असार १४, २०७८
सिन्धुपाल्चोक ।नेपाली क्रिकेटरसन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदी पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन्। आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख...
प्रतिनिधिसभा विघटन संविधानसम्मत : महान्यायाधिवक्ता बडाल
नेपाल फ्ल्यास
असार १४, २०७८
महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको र उक्त संवैधानिक कदम उठाउनुपर्ने प्रधानमन्त्रीको बाध्यता भएको जिकिर गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज सरकारी पक्षको नेतृत्व...
अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७८
अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् । मन्त्रालयले स्थानीय प्रतिरोध...
ए डिभिजन लिग असोज पहिलो सातादेखि
नेपाल फ्ल्यास
असार १४, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी...
चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना सुरु
नेपाल फ्ल्यास
असार १४, २०७८
चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन सुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम...
क्यानडाली सहायता सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
असार १४, २०७८
कोभिड१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको...
रोल्पाका एकल पुरुषलाई मासिक भत्ता
नेपाल फ्ल्यास
असार १४, २०७८
रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए । यो कार्यक्रम...
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
असार १४, २०७८
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ। निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र) का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गरेका थिए। सदन...
फ्ल्यास सञ्चार प्रालिको अध्यक्षको जिम्मेवारी सम्पादक खड्कालाई
नेपाल फ्ल्यास
असार १४, २०७८
नेपाल फ्ल्यास डट कमको प्रकाशन तथा प्रसारण संस्था फ्ल्यास सञ्चार प्रालिको अध्यक्षमा कम्पनीका निर्देशक एवं सम्पादक अर्जुन खड्का नियुक्त भएका छन् । फ्ल्यास सञ्चार प्रालिको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्षमा चयन गरेको हो । राजधानी दैनिकदेखि मूलधारको पत्रकारिता गरेका खड्कासँग...
चट्याङ्ग लागेर दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७८
वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु एको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् । जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश...
एक हजार ५०९ संक्रमित थप
नेपाल फ्ल्यास
असार १४, २०७८
पछिल्लो २४ घण्टामा थप एक हजार ५०९ जनामा कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या तीनहजार ८५३ रहेको छ । नेपालमा हालसम्म छ लाख ३५ हजार १८८ जनामा कोरोना भाइरस संक्रमण भएका छन् ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अब १०-१० मिनेटमा उडान भर्ने
नेपाल फ्ल्यास
असार १४, २०७८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ । विमानस्थलमा नियमित उडान नभएकाे अवस्थामासङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि...
सामान्य बढ्यो नेप्से
नेपाल फ्ल्यास
असार १४, २०७८
साताको पहिलो दिन आइतबार२७ अंकले बढेको नेप्से सूचक सोमबार पनि ५ अंकले बढेकाे छ । सोमबार शेयरबजार परिसूचक नेप्से ५ दशमलव ०६ प्रतिशतले बढेर २८७५ दशमलव ४५ अंकमा नेप्से पुगेको छ । यस्तै, कारोबार भने माथि उक्लिन सकेको छैन ।...
डेढ घण्टा पानी पर्दा जनकपुर डुब्यो
नेपाल फ्ल्यास
असार १४, २०७८
करिब डेढ घण्टा भएको अविरल वर्षाले जनकपुरधामका घरहरु डुबेकोछ । अविरल वर्षाका कारण सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् भने केही वर्ष पूर्व एडिबीको ऋण सहयोगमा बनेको नवनिर्मित सडकहरूमा समेत पानी जमेको छ । सडकमा १ फिटसम्म...
रवि पन्छिए जनमैत्री अस्पतालबाट, नि:शुल्क उपचारको आशामा भर्ना भएका बिरामी भए बन्धक
नेपाल फ्ल्यास
असार १४, २०७८
कोभिड सङ्क्रमित बिरामीको उपचारको लागि सरकार नभए पनि हामी छौँ भन्दै सहयोग सङ्कलन गरेका रवि लामिछानेले अहिले सो अस्पतालमा रहेका बिरामीको सम्पर्कमा नआउँदा दर्जनौँ बिरामीलाई मर्का परेको छ । नि:शुल्क उपचारको नाममा रवि फाउन्डेसनको नाममा देशविदशेबाट सहयोग जुटेको र त्यसको...
«
1
...
178
...
355
356
357
358
359
360
361
362
363
...
1005
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय