मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
जङ्गलमा महिलाको शव फेला
नेपाल फ्ल्यास
फागुन १३, २०७७
सिरहाको मिर्चैया नगरपालिका ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता,...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १३, २०७७
नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य घटेको छ । हिजो प्रतितोला ३०० घटेकाे सुनकाे मूल्य आज ५०० रुपैयाँ घटेकाे हाे । बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सयले घटेर प्रतितोला ८९ हजार...
अष्ट्रेलियामा समाचारका लागि अब फेसबुक र गुगलले रकम तिर्नुपर्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानून अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानून अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हाे। यो कानूनको अमेरिकी प्रविधि कम्पनीहरूलेविरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो...
वामदेव गौतम र प्रचण्डबीच छलफल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
नेकपाका उपाध्यक्ष वामदेव गौतम र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएकाे छ ।पार्टी एक हुनुपर्ने माग लिएर गौतम प्रचण्ड निवास खुमलटारपुगेका हुन् । गौतमले प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गरिदिन प्रचण्डसँग आग्रह गरेका थिए । गौतमले नेकपा विवाद मिलाउने...
विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
नेपाल फ्ल्यास
फागुन १३, २०७७
बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको...
अवैध रकमसहित बुवा–छोरा पक्राउ
नेपाल फ्ल्यास
फागुन १३, २०७७
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका१६ श्रीपुर घर भई अस्थायीरूपमा...
शिक्षकले तलब नपाएको भन्दै विद्यार्थीले गरे तालाबन्दी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै...
भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै विरोध
नेपाल फ्ल्यास
फागुन १३, २०७७
चितवन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासंघ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र नेपाल...
गल्फ खेलाडी टाइगर उड्स कार दुर्घटनामा गम्भीर घाइते
नेपाल फ्ल्यास
फागुन १३, २०७७
लस एन्जलस । विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलस नजिक मङ्गलबार दुर्घटनाग्रस्त भएको छ । उनी चढेको कार सडकमा धेरै पटक पल्टिएको थियो । तर, गम्भीर चोट लागेपनि भाग्यवस उनी बाँच्न सफल भएका छन् । बिहानीपख उक्त...
बिहानै ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
नेपाल फ्ल्यास
फागुन १३, २०७७
मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिका११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।...
केपी ओलीलाई सत्तामा रहन एक सेकेण्ड पनि अधिकार छैन : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
धनुषा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । नेपाली कांग्रेस धनुषाद्वारा बुधबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान अनुसार न्याय दिएर...
आज बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । आज बस्न भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेलगत्तै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री...
गायिका अञ्जु पन्तको लगनगाँठो
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । गायिका अञ्जु पन्त थिर कोइरालासँग विवाह बन्धनमा बाँधिएकी छन्। उनले बुधबार कोइरालासँग पाटनस्थित एक चर्चमा विवाहको लगनगाँठो कसेकी हुन् । विवाह गरेपछि गायिका पन्तले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियोसमेत सार्वजनिक गरेकी छन् । अञ्जुले पहिलो श्रीमानसँग सम्बन्ध बिच्क्षेद...
च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी विजयी
नेपाल फ्ल्यास
फागुन १३, २०७७
च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमाइंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएकाे छ । गएराति भएकाे अन्तिम १६ को पहिलो लेगमा बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको छ । सिटीलाई जित दिलाउन खेलको २९ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको ६५...
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । आज दिउँसो तीन बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा तीन बजेका लागि बैठक बोलाइएको छ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार गत पुस...
बार्सिलोनाको जितमा मेस्सीकाे दुई गोल
नेपाल फ्ल्यास
फागुन १३, २०७७
गएराति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको छ । बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । घरेलु मैदान क्याम्पनोउमा भएको खेलको पहिलो हाफगोलरहित बराबरीमा रोकिएको थियो...
प्रचण्ड–नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा...
पाँच वर्षभन्दा अगाडि मिति सकिएको दाल बिक्री गर्ने व्यापारीलाई तीन लाख जरिवाना
नेपाल फ्ल्यास
फागुन १३, २०७७
मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी...
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
फागुन १३, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदलसँगै तराइका क्षेत्रमा हल्का गर्मीको महसुस भएको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना...
सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार
नेपाल फ्ल्यास
फागुन १२, २०७७
सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ । सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र,...
«
1
...
306
...
612
613
614
615
616
617
618
619
620
...
1134
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय