मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
मंगलबार नेप्सेमा ११ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीका११ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत भएका छन् । मंगलबार दुई कम्पनीकाकुल ११ लाख ६० हजार ४ सय ४६ दशमलव ९७ कित्ता सेयरसूचीकृत भएका हुन् । आइसिएफसी फाइनान्सकानौ लाख ७७ हजार ६ सय ३८...
स्रोत नखुलेको १० लाखसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौैं । स्रोत नखुलेको १० लाखसहितसप्तरीबाट दुई महिला पक्राउ परेका छन् । तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको सोरकमसहित उनीहरुलाई पक्राउ परेका हुन् । सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता...
महोतरीमा एक दम्पती बेपत्ता
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । महोतरी पिपरा गाउँपालिका-५ सहोडवास्थित आफ्नै घरमा राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नीगीतादेवी बेपत्ता भएका छन् । प्रहरीका अनुसार दुवैजना छुट्टाछुट्टै कोठामा सुतेका उनीहरु मंगलबार बिहान दुवैजना घरमा नहुँदा दुवैजना बेपत्त भएको खुलासा भएको...
सर्वोच्चबाट सही फैसला आउनेमा प्रचण्ड विश्वस्त
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट सही फैसला आउने बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममाप्रचण्डलेसंसद् विघटनको मुद्दामा सही फैसला आउने विश्वास व्यक्त गरेका हुन् । सो क्रममाउनले ५ पुसपछि आफूहरु रक्तपातविहीन...
शिशु हत्याको आशंकामा परिवारका सबै सदस्य पक्राउ
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।शिशुको हत्या हत्याको आरोपमा परिवारका सबै सदस्य पक्राउ परेका छन् । एक वर्षीया शिशुकोहत्याको आशंकामाप्रहरीले रुपन्देहीकाशिशुका आमाबाबुसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमारुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव,...
उपत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको खुलासा
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेको खुलेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिरमा गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाका ४५ दशमलव तीन प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको खुलेको हो । परिषद्ले स्वास्थ्यकर्मीहरुमा भएको...
दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।सरकारलेदक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद् बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज...
कुटपिटबाट तामाङको मृत्यु
नेपाल फ्ल्यास
फागुन ११, २०७७
झापा ।झापास्थित एक शरणार्थी शिवरमा कुटपिटबाटएक जनाको मृत्यु भएको छ । दमक नगरपालिका ३ शरणार्थी शिविरमा कुटपिटबाट ४९ वर्षीया विष्णुमायाँ तामाङको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय दमक र प्रहरीचौकी बाघखोरबाट उनको खोजीमा प्रहरी टोली खटिएको छ।
लागुऔषध मुद्दामा पक्राउ दुई जना अदालत परिसरबाटै फरार
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।लागुऔषध मुद्दामा पक्राउ दुईजना अदालत परिसरबाटै फरार भएका छन् । कटहरी गाउँपालिका४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका५ का २० वर्षीय प्रकाश चौधरी जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले...
सर्वोच्चको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रम पोखरेल
नेपाल फ्ल्यास
फागुन ११, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको फैसला आफूहरूले मान्ने स्पष्ट गरे । न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र, उनले भने...
एकैदिन ११ सयले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन ११, २०७७
मंगलबार सुनको मूल्य ह्वात्तै बढकाे छ । प्रति तोला ११०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कायम भएकाे हाे । यस्तै तेजाबी...
सवारी साधन दुर्घटनामा ११ घाइते
नेपाल फ्ल्यास
फागुन ११, २०७७
हेटौंँडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौंँडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश३ ०३००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर...
'महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा भनेर गलत प्रचार भयो'
नेपाल फ्ल्यास
फागुन ११, २०७७
महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएकाे भन्ने समाचारप्रति उनले दुश्रप्रचार गरिएकाे बताएका छन् । उनले...
बालिका बलात्कारको आरोपमा १६ वर्षीय किशोरलाई ८ वर्ष जेल सजाय
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । जिल्ला अदालत सल्यानले १४ वर्षीया बालिका बलात्कारको आरोप लागेका १६ वर्षीय किशोरलाई ८ वर्ष जेलको सजाय सुनाएको छ । शारदा नगरपालिका १५ निवासी ती किशोरलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको थियो । तर, आरोपी किशोरको उमेर नपुगेको...
मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको धर्ना
नेपाल फ्ल्यास
फागुन ११, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । आइतबार दैलेखबाट...
प्रधानाध्यापकको कुटाइबाट कक्षा ९ की छात्रा गम्भीर घाइते
नेपाल फ्ल्यास
फागुन ११, २०७७
कञ्चनपुर । भीमदत्त नगरपालिका९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा गम्भीरघाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई...
विप्लव समूहका नेता बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव) समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश...
पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा दुई वटा रिट
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं। सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास...
छोरीमाथि विभेद : विद्यालयबाट सिधै घाँस–दाउरा
नेपाल फ्ल्यास
फागुन ११, २०७७
जाजरकोट । आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका१ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए । सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए...
मोटरसाइकल र जीप दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते
नेपाल फ्ल्यास
फागुन ११, २०७७
पर्वत । जिल्लाको जलजला गाउँपालिका८ खनियाँघाटमा ध १ प ८९५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका२...
«
1
...
308
...
616
617
618
619
620
621
622
623
624
...
1136
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय