मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
पाटेबाघले गुडिरहेको मोटरसाइकलबाट महिलालाई झम्टेर जंगल लग्यो
नेपाल फ्ल्यास
पुस १८, २०७७
नेपालगञ्ज ।बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले...
ट्रम्पद्वारा लगाइएको सुरक्षा विधेयक भिटोलाई सिनेटबाट पनि अस्वीकार
नेपाल फ्ल्यास
पुस १८, २०७७
न्युयोर्क । अमेरिकी माथिल्लो सदन सिनेटले रक्षा खर्च विधेयकमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको भिटो अस्वीकार गरेको छ। संसदबाट भारी बहुमतले पारित भएपनि पनि ट्रम्पले भिटो प्रयोग गरेर फिर्ता पठाएको विधेयकको भिटोलाई अस्वीकार गर्दै रिपब्लिकनको बहुमत भएको सिनेटबाट पनि पारित भएको हो...
शीर्षस्थानको लिभरपुल र म्यानचेष्टर युनाइटेडको अंक बराबर
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रिमियर लिगमा शीर्षस्थानको लिभरपुल र म्यानचेष्टर युनाइटेडको अंक बराबरी गरेको छ । म्यानचेष्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गर्दै लिग लिडर लिभरपुलसँग अंक बराबरी गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको...
प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । प्रचण्ड-नेपाल पक्षलेदिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरीदोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गर्न लागेको हाे। पत्रकार सम्मेलनअघि कार्यक्रमको...
नेपालमा शुरु भयो जलपन्छी गणना
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्नगणना शुरु भएको हो । राष्ट्रिय निकुञ्ज तथा...
बेलायतमा अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपलाई पनि अनुमति
नेपाल फ्ल्यास
पुस १८, २०७७
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको अर्को खोपले प्रयोग अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ । बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ । यसअघि डिसेम्बरको...
पथलैयामा कारकाे ठक्करबाट पाटेबाघकाे मृत्यु
नेपाल फ्ल्यास
पुस १८, २०७७
सिमरा ।बाराको पथलैयामातीव्र गतिमा रहेको गाडीको ठक्करबाट पाटेबाघको मृत्यु भएको छ । सिमरा उपमहानगरपालिका१ आधाभार जंगल क्षेत्रमा गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जको वयस्क पोथी पाटेबाघ मरेको हो । काठमाडौँबाट सर्लाही जाँदै गरेको बा १६ च ८१ नम्बरकाे निजी गाडीले शनिबार...
कर्णाली प्रदेशसभा सदस्यको गाडीमा आगजनी
नेपाल फ्ल्यास
पुस १८, २०७७
सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको गाडीमा आगजनी गरिएको छ । आगजनीबाट गाडी जलेर ध्वस्त भएको छ । सिंह चढ्ने कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा शुक्रबार राति आगजनी गरिएको हो...
समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । विसं २०३७ मा काठमाडौं महानगरपालिका४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ । केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन...
राजा र हिन्दु राज्यको माग गर्दै मोटरसाइकल र्याली
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं ।संघीयता खारेजीर हिन्दु राज्यको माग गर्दै शनिबार बिहान किर्तिपुरमामोटरसाइकल र्याली आयोजना गरियो। किर्तिपुर गेटबाट सुरु भएकोसोर्यालीसंघीयता खारेजी तथा राजासहित हिन्दु राज्यको माग गर्दै किर्तिपुर रिङ्गरोडको परिक्रमापछि सोहि स्थानमा आएर कोण सभामा परिणत भएको थियो । यसभन्दा अगाडि पनि देशका...
ओली समूहले आज ‘बृहत् कार्यकर्ता भेला’ गर्दै, क-कसले गर्दैछन् सम्बोधन ?
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज (शनिबार) काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्दै छ । नेकपा काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने भएको हो । भेलालाई पार्टी अध्यक्ष...
रेशम चौधरीलगायतको रिहाईको माग गर्दै आन्दोलन घोषणा
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । कैलाली, टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाललगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान गठन गरी आन्दोलनको घोषणा...
नयाँ वर्ष २०२१ को पहिलो दिनमै जन्मिए विश्वभर तीन लाख ७१ हजार जना शिशु
नेपाल फ्ल्यास
पुस १८, २०७७
एजेन्सी । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ तारीकै दिन विश्वभर तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ, कम्बोडियाका लागि...
कङ्गोमा २५ नागरिकको हत्या
नेपाल फ्ल्यास
पुस १८, २०७७
बेनी । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको एक घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन् ।देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ ।...
पार्टी जोगाउन केन्द्रीय कमिटी विस्तार गरिएको हो : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
पुस १८, २०७७
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतालाई बचाउनका लागि नै एक हजार एक सय केन्द्रीय सदस्य निर्माण गरिएको बताएका छन् । तुलसीपुरमा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले...
१२०० रुपैयाँको कामदार मालिक बनेपछि...
नेपाल फ्ल्यास
पुस १८, २०७७
चितवन । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी कामदार भएर काम थालेका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बनेका छन् । उनकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् । गैँडाकोट नगरपालिका७ गैह्रीका...
जाडोमा न्यायो सिरक पाएपछि खुशी
नेपाल फ्ल्यास
पुस १८, २०७७
झापा । झापा गाउँपालिका१ मिलनबस्तीमा सुकुम्बासी टोल छ । जहाँ सन्थाल समुदायको बसोवास रहेको छ । उनीहरुसँग पेट भर्नको लागि त भर्खर अन्न घरमा थन्क्याएका छन् तर जाडोमा ओढ्ने सिरक नहुँदा आगो तापेर रात बिताउँछन् । यसरी नै वर्षौं बिताएका...
ताजा जनादेश अहिलेको आवश्यकता हो : मन्त्री गुरुङ
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले ताजा जनादेश अहिलेको आवश्यकता भएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरुबारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गरेको जानकारी दिए । निर्वाचनको...
आफ्नै फुपूले गरिन् घाँटी थिचेर पाँच वर्षीय बालकको हत्या
नेपाल फ्ल्यास
पुस १८, २०७७
धनुषा । धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या...
प्रधानमन्त्री पुरुष क्रिकेटमा चितवन र मकवानपुर विजयी
नेपाल फ्ल्यास
पुस १८, २०७७
काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन् । समूह बी को शुक्रबार सम्पन्न भएको उक्त खेलमा चितवनले ललितपुरलाई एक विकेटले तथा समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको...
«
1
...
385
...
769
770
771
772
773
774
775
776
777
...
1212
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय