मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
मंसिरदेखि विद्युत् महशुल घट्ने
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
काठमाडौँ।नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युत् महशुल घटाएको छ । आयोगले कायम गरेको नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात् पुस महिनाको बिलिङबाट लागू हुनेछ । नयाँ विद्युत्दर अनुसार ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने...
अर्थतन्त्र उकास्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका छन् । शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका हुन् ।...
फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं।सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फारम फेरि खुलेको छ । आवेदन फारम भर्दा देखिने समस्या हटेसँगै आजदेखि फेरि आवेदन दिनसक्ने वातावरण बनेको यातायात व्यवस्था विभागले जनाएको छ । धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टममा भार परेर फारम...
मध्य भोटेकोशीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड...
दोहोरो अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले...
सुनको मूल्य ४०० रुपैयाँले वृद्धि
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
काठमाडौं । बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । गत बुधबार सुन तोलामा अधिकतम...
प्रदेश २ मा १२ प्रतिशत धानबालीमा क्षति
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
केही दिनअघि वर्षासँगै आएको हावाहुरीले प्रदेश २ मा धानबालीमा १२ प्रतिशत क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका ८ वटै जिल्लामा धानबालीमा १२ प्रतिशत क्षति भएको प्रारम्भिक अध्ययनमा देखिएको जनाएको छ ।...
मङ्सिरदेखि लागू हुने गरी नयाँ विद्युत् महशुलदर निर्धारण
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ। विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक...
तीन महिनामा पाँच खर्ब वैदेशिक व्यापार
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८.१३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अवधिमा पाँच खर्ब ४३ अर्ब ५७ करोड...
नेप्सेमा ७८ अंकको वृद्धि
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं ।मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर...
नेपालमा लगानी आकर्षण गर्न लगानी बोर्ड र महासंघले सहकार्य गर्ने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा विदेशी लगानी आकर्षित गर्न सहकार्य गर्ने भएका छन् । लगानी बोर्डको कार्यालयमा भएको छलफलले लगानी आकर्षण गर्न सहकार्य गर्ने निर्णय गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट...
ह्वातै घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२...
मध्य भोटेकोशीको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओको बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ । आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार...
आज ७८.८२ अंकले उकालो लाग्यो नेप्से
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो । मंगलबार नेप्सेसँगै कारोबार...
आज कामना सेवाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने (आज) मंगलबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले भोलि बुधबार बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन...
तीन बैंक र पाँच फाइनान्स राष्ट्र बैंककाे कारबाहीमा
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त...
नेप्से ८७.६३ अंकले बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार...
खर्च घटाउन अर्थ मन्त्रालयको नयाँ मापदण्ड
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी...
सेयर बजार २६.९६ अंकले बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर दुई हजार पाँच सय ८३ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज दुई सय २५ कम्पनीको दुई अर्ब...
सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
91
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय