मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
खाद्यले प्रतिकिलो ६४० रुपैयाँमा खसी बोका बिक्री गर्दै
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि जिउँदो खसी र बोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ तोकेको छ। कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा बिक्रीका लागि...
लगानी बोर्ड बैठक : ७३ अर्ब बराबरको लगानी स्वीकृत
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं । लगानी बोर्डको ४८ औं बैठकले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा आज सम्पन्न भएको बोर्डको ४८ औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न...
‘पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याउने सरकारको तयारी
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं । सरकारले पढ्दै कमाउँदै भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्। शनिबार काठमाडौंमा आयोजित कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक छलफल कार्यक्रममा मन्त्री शर्माले...
बोर्डर नखुलेपछि एउटै च्याङ्ग्राको भाउ आधा लाख
नेपाल फ्ल्यास
असोज २२, २०७८
नेपालको उत्तरी नाका डेढ वर्षदेखि ठप्प छ । माथिल्लो मुस्ताङ, गोरखालगायतका हिमाली क्षेत्रको दैनिकी नै नाकाले मुस्किल बनाइरहेको छ । नाका बन्द भएपछि हिमाली जनजीवन मात्र होइन, नेपालका पहाडी र शहरियाहरूको भान्सा पनि महँगो भएको छ । सधैँजसो च्याङ्ग्राले दशैँ...
रेल्वे सेवाबारे नेपाल-भारतबीच महत्त्वपूर्ण सहमति
नेपाल फ्ल्यास
असोज २२, २०७८
नेपालको जयनगर हुँदै भारतको कुर्था खण्डमा यात्रुवाहक रेल्वे सेवा सुरु गर्न दुई देशबीच हस्ताक्षर भएको छ । भारतनेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका नयाँ दिल्लीमा भएको बैठकमा सो हस्ताक्षर भएको हो । बैठक असोज २० र...
बुद्धभूमिको आईपीओ बाँडफाँट, ७४ हजार ४०० जनाले पाए शेयर
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता...
आजको सुनचाँदीको बजार
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौँ ।नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा...
बागमती प्रदेश सरकारले बढायो गाडी भाडा
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन ।सार्वजनिक गाडीको भाडा बढाउन माग गर्दै यसअघि...
आज सेयर बजार बन्द
नेपाल फ्ल्यास
असोज २१, २०७८
बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज सरकारलेनेपालीको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना परेकाले सार्वजनिक बिदा दिएको छ । त्यसैले, आज नेप्सेकाे कार्यायल बन्द भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । बुधबार...
लुम्बिनी प्रदेश सरकारले ल्यायो करिब ४१ अर्बको नयाँ बजेट
नेपाल फ्ल्यास
असोज २०, २०७८
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत बुधबारको प्रदेशसभा बैठकमा नयाँ बजेट सार्वजनिक गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेको...
नेपाल–चीन व्यापार अझै सहज भएन
नेपाल फ्ल्यास
असोज २०, २०७८
कोरोना महामारी सुुरु भएपछि खुम्चिएको नेपालचीन व्यापार अझै सहज हुन सकेको छैन । कोटा प्रणालीमा सन्चालित आयात निर्यातलाई सहज बनाउन व्यापारीहरूले सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुधार हुन सकेको छैन । नेपालको रसुवागढी नाकाबाट चीनले अहिले कोटा प्रणालीअनुसार दैनिक नौ...
६८ अंकले बढ्यो सेयर बजार
नेपाल फ्ल्यास
असोज २०, २०७८
साताको चौथो कारोबारकाे दिन बुधबार सेयर बजारमा चमक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६८१ दशमलव १० मा पुगेको छ । नेप्से दुई दशमलव ६२...
भारतीय सहयोगको कोशी कोरिडोर प्रसारणलाइन निर्माण पूरा
नेपाल फ्ल्यास
असोज २०, २०७८
२२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत् प्रसारणलाइन (इनर्वावसन्तपुरवानेश्वरतुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । धनकुटाको हिलेमा आज एक समारोहको आयोजना गरी प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । १०६ किमी लामो कोशी कोरिडोर विद्युत् प्रसारणलाइन १०...
माछापालनबाट मनग्ये आम्दानी
नेपाल फ्ल्यास
असोज २०, २०७८
तुलसीपर उपमहानगरपालिका १० निवासी यादव भण्डारीले भण्डारी माछापालन एण्ड कृषि फर्ममार्फत आफ्नै जग्गामा व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । उनले पालन गरेका माछा अहिले दाङका बजारमा निकै माग हुने गरेको छ । उनले सात वर्षदेखि एक बिघा क्षेत्रफलमा तीन पोखरी...
सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले यसवर्ष दशैँ भत्ता नपाउने भएको छन्। अर्थ मन्त्रालयबाट दशैँ भत्ता नआएपछि संसद सचिवालयले सांसदहरूलाई नियमित तलब मात्रै पठाएको हो। यसअघिका वर्षमा सांसदहरूले दशैँ भत्ता बापत रकम पाउने गरे पनि यस वर्ष सरकारले भत्ताबारे कुनै जानकारी...
ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने
नेपाल फ्ल्यास
असोज २०, २०७८
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
नेपाल फ्ल्यास
असोज २०, २०७८
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण...
थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । पछिल्लो समय बजारमा तरलता (लगानी योग्य रकम) को अभाव देखिरहेका बेला थप समस्या पर्न नदिन बैंकले रिपो मार्फत छोटो अवधिका लागि बैंकहरुलाई सापटि दिन...
सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
असोज २०, २०७८
सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव...
आजदेखि मध्य भोटेकोसीको आईपीओ बिक्री खुल्यो
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
93
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय