मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
रघुगङ्गाका तीन वडा जोड्ने सडक निर्माण सुरु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण सुरु भएको छ । जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना सुरु गरिएको हो...
बैतडीमा धान र मकै उत्पादन बढ्यो, दलहन उत्पादनमा कमी
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
बैतडी । बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष २० हजार १५९ मेट्रिक टन उत्पादन भएको छ ।...
विश्व बैंकबाट ४२ अर्ब सहयोग
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सहरी शासकीय सुधार र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त विकास...
नेप्से दोहोरो अङ्कले वृद्धि
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक...
विश्व बैंक र अर्थ मन्त्रालयबीच ४२ अर्बको आर्थिक सम्झौता
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं : नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ। नेपालको सहरी विकास र पूर्वाधार आयोजना र आर्थिक वृद्धिका लागि वित्त विकास नीति सहायतासम्बन्धी दुईवटा सम्झौतामा विश्व...
आजको सुनचाँदीको यस्तो छ भाउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।आज सुनको मूल्य बुधबार सुनको मूल्य प्रतितोलाको ९५ हजार १ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य १२ सय ३०...
धुलिखेलमा पर्यटन प्रवर्द्धन गर्न पहल
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काभ्रेपलाञ्चोक । कोभिड१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल संघ नेपाल (हान) काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवर्द्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ ।...
बाराको केमिकल फ्याक्ट्रीमा आगलागी, १७ लाखको क्षति
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
बारा । बाराको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको छ । जिल्लाको कोल्हबी नगरपालिका१ स्थित नेपाल एग्रो केमिकल फ्याक्ट्रीमा मंगलबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा १७ लाख रुपैयाँ मूल्य...
विश्व अर्थतन्त्रको झन्डै एक तिहाइ भाग ओगेटेको व्यापार समूह गठन
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
विश्व अर्थतन्त्रको झन्डै एक तिहाइ भाग ओगेटेकोव्यापार समूह गठन भएको छ।१५ देशहरूले संसारकैसबैभन्दा ठूलो सो व्यापार समूह गठन गरेका हुन् । 'रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशीप, आरसिइपी'मा दक्षिणपूर्वी एसियाका १० देशको साथसाथै दक्षिण कोरिया, चीन, जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड छन्।यो सम्झौतालाई...
धुस्कुनमा वडाको अनुदानमा कृषि सहकारीलाई गाडी
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका३ स्थित धुस्कुनमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई प्रदान गरिएको छ । कृषि तथा पशुजन्य उत्पादनको ढुवानीका लागी वडाको १३ लाख रुपैयाँ अनुदानमा धुस्कुन कृषि सहकारीलाई...
चार महिनापछि छाब्दी मुहानको पानी पुनः सुरु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
तनहुँ । जिल्लाको व्यासनगरपालिका१ स्थित भादगाउँ करादी (खिरखादी) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले छाब्दी बाराही मुहानदेखि ल्याएको अवरुद्ध पानी चार महिनापछि पुनः सुरु भएको छ । करिब सात किलोमिटर दूरीमा पर्ने व्यास१४ स्थित छाब्दी बाराही मुहानबाट ल्याइएको उक्त खानेपानी गत...
किसान समस्यामा
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
मङ्गलबारे । निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पनि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन संघ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया...
जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार सहयोग
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
बागलुङ । गलकोट नगरपालिका७ मल्म घर भई हाल जापानमा रहनुभएका तुलवीर थापा समर्पणले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स...
कृषि सडकले जनतामा खुशीयाली
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका९ मा कृषि सडक निर्माण भएको छ । रातोचौरच्यानडाँडाकेउरेनी कृषि सडकको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले शुक्रबार उद्घटान गरे । गाउँपालिकाको करिब ८ लाख रुपैयाँ बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ ।...
नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । सिरहाको गोलबजारनगरपालिका६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित शसस्त्र प्रहरीलेतीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र...
मेगा बैंकको नाफा पहिलो त्रैमासमै ३८ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८.९७ प्रतिशतले बढी हो । बैंकले...
आलु उत्पादन घटेपछि किसान मर्कामा
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
बागलुङ । गत वर्ष ४० मुरी आलु भित्र्याएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सके । बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका४ लाम्मेलाका छन्त्यालले भने, अहिले आलु राम्रो फलेन,...
कोरोनाको असर : बिकेन चिज
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
मङ्गलबारे । कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन् । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार...
आर्थिक वर्ष २०७६/७७ मा ११ अर्बभन्दा बढी बेरुजु
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
आर्थक वर्ष २०७६/७७ मा कूल११ अर्ब ३९ करोड ९५ लाख बेरुजु देखिएको छ । आन्तरिक लेखापरीक्षणमा देखिएको उक्त बेरुजु सेमटिएको प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको हो । महालेखा नियन्त्रक मधुकुमार मरासिनीले उक्त प्रतिवेदन बुझाउनु भएको हो...
«
1
...
51
...
101
102
103
104
105
106
107
108
109
...
139
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय