मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४...
सानिमा जनरल इन्सुरेन्स नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबार खुला
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।सानिमा जनरल इन्सुरेन्सको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसाभित्र रहेर...
हराए एक लाख अनुदान लिएर खुलेका सहकारी पसलहरु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
सिमकोट । स्थानीयवासीलाई सहुलियत मूल्यमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु गाउँमै उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले सरकारबाट अनुदान लिएर खुलेका सहकारी पसल हुम्लामा सञ्चालनमा आएका छैनन् । सरकारले साविक जिल्ला कृषि विकास कार्यालयमार्फत मूलपुँजीवापत तत्कालीन हुम्ला जिल्लाका २७ गाविसमा एकएक सहकारी...
पुन: घट्यो नेप्से
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा...
२० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब बराबरको विकास ऋणपत्र २०८७ घ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय...
लिमीवासीलाई हिउँदमा खाद्य संकटको चिन्ता
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
सिमकोट । हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम सुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य संकटको चिन्ताले पिरोल्न थालेको छ । विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको...
नेप्से गिरावट
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ४.७२ विन्दुले घटेर एक हजार ६४०.९५ मा ओर्लेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४१ ले घटेर ३२६.६३ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको...
मौद्रिक नीतिको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ : गभर्नर अधिकारी
रासस
कात्तिक १६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् । केन्द्रीय बैंकले आइतबार आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायाँमा पार्ने गरी मौद्रिक नीति...
धान भित्र्याइसकेपछि बल्ल आयो डिएपी मल
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले यहाँका एग्रोभेटका व्यापारीमार्फत बिक्रीका लागि मल पठाएको हो । डिएपी मल आएसँगै यहाँका किसानको अर्को सिजनको...
कुमारी बैंकले ल्यायो फोन लोन कर्जा सुविधा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।कुमारी बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि फोन लोन नयाँ कर्जा सुविधा ल्याएको छ । सेवालाई डिजिटमैत्री बनाउँदै लगेको सो बैंकलेसरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन नयाँ सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यो सुविधानकुमारी बैंकमा...
पर्यटन व्युँझाउन ‘नेपाल साइकल यात्रा’
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । कोभिड१९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटककर्मीहरु अनेक उपायमार्फत पर्यटन उत्थानमा लागिपरेका छन् । त्यसैक्रममा पर्यटन व्यवसायीहरुको एउटा समूहले नेपाल साइकल यात्रा गर्ने भएका छा् । उनीहरुले महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साइकल यात्रा गर्न लागेका हुन् ।...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन (शुक्रबार) को तुलनामा सुन तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९५ हजार पुगेको नेपाल सुनचाँदी...
हुम्ला विमानस्थल पुनः कालोपत्र
रासस
कात्तिक १६, २०७७
हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्र गर्ने कार्य चलिरहेको छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य अहिले पनि जारी छ । छ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट विमानस्थलमा झण्डै...
जुम्लामा डिजिटल कर प्रणाली सुरु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर...
आज पनि सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं- नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो । यस्तै तेजावी सुन...
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले ९ अर्ब दिने
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौँ ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार...
सातवटा वाणिज्य बैंङ्कले गरे ११ अर्बको लाभांश घोषणा
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
सातवटा वाणिज्य बैङ्कले लाभांश घोषणा गरेका छन् । दशैं बिदा हुनुभन्दा अघिसम्म सञ्चालनमा रहेका २७ मध्ये सो संख्यामा वाणिज्य बैङ्कहरुले लाभांश घोषणा गरेका हुन् । वाणिज्य बैङ्कहरुले घोषणा गरेको लाभांश अनुसार हालसम्म यी बैङ्कहरुले आफ्ना शेयरधनीलाई औसत १४.६८ प्रतिशतको लाभांश...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १३, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । दसैंपछि खुलेको बजारमा सुन तोलामा एक हजार रुपैयाँ घटेको हो । आज (बिहीबार) का लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।...
नेपाल- चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा सञ्चालन
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
काठमाडौं । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारबाट सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण करिबतीन महिनादेखि बन्द रहेको सो नाका बुधबारबाट सञ्चालनमा आएको हो ।असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड१९ संक्रमण देखा परेकाले सो नाका...
चाडबाडका कारण नेपाली अर्थतन्त्र चलायमान
रासस
कात्तिक ११, २०७७
दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दसैँ सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दसैँ सकाएर काममा फर्किनेहरु तथा...
«
1
...
52
...
104
105
106
107
108
109
110
111
112
...
140
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय