मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
धरहरामा राखियो ९५ तोला सुनको गजुर
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । धरहरामा ९५ तोला तीन लालसुनको गजुर राखिएको छ । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधबारगजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो...
बुधबार बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ ।मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार तीन सय बढी ९२ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य प्रतितोला...
प्रि-ओपन सेसनमा १०.२१ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं ।नेप्से परिसूचक प्रि ओपन सेसनमा १०.२१ अंक बढेको छ। मंगलबार २.६८ अंक बढेको बजार बुधबारसो सेसनमा १०.२१ बढेको हो । योसँगै बुधकार प्रि-सेसनमा नेप्से २६७४.८२ बिन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ। यस दिन सो...
वास्तविकताका बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरुको सुझाव
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले वास्तविकताका आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर मंगलबार आयोजना गरेको छलफलमा उनिहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको...
सुनको मूल्य तोलामा ३०० रुपैयाँ घट्यो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
मंगलबार नेपाली बजारमासुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा...
सोमबार ३७.५८ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडाैं । सोमाबारनेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । सोमबारनेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९४ बिन्दुमा रोकिएको छ । सोमबार२१३ वटा कम्पनीको एक करोड ४१ लाख ९० हजार कित्ता सेयर ७३ हजार ४३३ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ७५...
आज ३०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेपाली बजारमा सुनको मूल्यसोमबार पनि बढेको छ । सुन आज प्रतितोला ३०० रुपैयाँबढेको हो । आइतबार २०० रुपैयाँबढेको थियो । गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो । बिहीबार ३ सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९१...
योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
पोखरा । कोभिड१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् । पोखरा पर्यटन परिषद् र योगशालाको संयुक्त आयोजनामा बेगनास शिवालय योग रिसोर्टमा आयोजित उक्त योग शिविरमा सहभागीले...
आज नेप्सेमा ३५.८९ अङ्क गिरावट
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर...
अब बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई ऋण दिन नपाउने भएका छन्। बीमा समितिले बीमा कम्पनीहरूले अभिकर्ताहरुलाई बीमा गराएको आधारमा ऋण लगानी गर्दै आएको भन्दै तत्कालै रोक्न निर्देशन दिएको छ। अहिले नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालित छन् । बीमा समितिले सबै बीमा...
नेप्से प्रि-ओपन सेसनमा २४ अंक बढ्यो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं ।साताको पहिलो दिन आइतबारप्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेको छ। गत सातको अन्तिम दिन अर्थात् बिहीबार२०.६१ अंक बढेर २७३५.४० विन्दुमा बन्द भएको नेप्से, आइतबार प्रि ओपन सेसनमा२४.५१ अंक बढेर २७५९.९० बिन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स...
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ ६ मत ल्याएर विजयी भएका हुन् । उनका...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट गत शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल...
असिनाले तरकारी बालीमा करोडौंको क्षति
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
फुङ्लिङ । ताप्लेजुङमा शुक्रबार बेलुका परेको वर्षासहितको असिनाले करोडौं मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पुर्याएको छ । असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौ, गहुँ र तरकारी...
पेट्रोलियम पदार्थको अनलाइन अर्डर, नियमन एवं भुक्तानी प्रक्रिया सुरु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अनलाइन अर्डर, नियमन एवं भुक्तानी प्रक्रिया सुरु गरेको छ। यसअघि नै निर्माण गरिएको इआरपी एप्लिकेसनमार्फत् निगमलेशुक्रबारबाट (आज) बाट सो सेवा कार्यान्वयन गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले शुक्रबार बिहानदेखि ईआरपी प्रविधिमार्फत् कारोबार सुरु...
भन्सार प्रतिनिधिविरुद्ध राजश्व छलीको मुद्दा
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो । विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध एक...
सिइडिबी हाइड्रोपावरले २५ लाख कित्ता आइपिओ बिक्री गर्ने
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले बुलिस ट्रेण्ड पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आज साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ वर्षको...
नयाँ वर्षको पहिलो दिन नेप्सेले बनायो नयाँ रेकर्ड
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से नयाँ अलटाइम हाइ रेकर्डमा पुगेको छ । गत वर्षको अन्तिम कारोबार दिन बनेको अलटाइम हाइ रेकर्डलाई गर्दैनेप्सेले साताको अन्तिम दिन अर्थात् नयाँ वर्षको सुरुवाति दिन(बिहिबार)मा नयाँ रेकर्ड बनाएको हो । गत मंगलबार २३.२३...
सिइडिबीले पायो प्राथमिक सेयर निष्काशनका लागि अनुमति
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावरलाई सर्वसाधारणकालागि प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई वैशाख २ गते आइपिओ निष्काशन गर्न अनुमति दिएको हो। बोर्डको निर्देशनअनुसारकम्पनीले सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३...
आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
109
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय