मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति
नेपाल फ्ल्यास
जेठ १५, २०७८
कोरोनाबाट ज्यान गुमाएकाहरूका सन्तानलाई सरकारले छात्रवृत्ति दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका हुन् । य त्यस्तै...
बाल विकास शिक्षकको तलब १५ हजार
नेपाल फ्ल्यास
जेठ १५, २०७८
अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक/शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै तलब वृद्धि गरिएकाे बताएका हुन् ।यसअघि...
१० वर्षभित्रमा पेट्रोलियम गाडीलाई पूर्णरूपमा विस्थापन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी १० वर्षभित्रमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य लिएको छ। आव २०७८/०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने...
गरीबी निवारण कोष खारेज
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले गरीबी निवारण कोष खारेज गरेकोछ । शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिए। आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैकोष मातहत रहेका ३२ हजार सामुदायिक संस्थाहरूलाई...
महामारी रोकथाम गर्न ३७ अर्ब ५३ करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन...
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७८
आगामी वर्षकाे बजेटमा सरकारलेप्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गर्ने भएकाे छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्। संसद्...
सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न उक्त कार्यका लागि बजेट विनियोजन गर्न लागिएकाे हाे । आगामी बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरूलाई यसका लागि प्रेरित...
विदेशी पर्यटकलाई एक महिनाको फ्री भिसा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी आर्थिक वर्षदेखि कोभिड१९ को प्रभाव कम नभएसम्म नेपाल घुम्न आउने पर्यटकलाई एक महिनाको फ्रि भिसा दिने जनाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष...
स्वास्थ्यमा बजेट बढ्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको बजेट बढाएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्यतर्फस्वास्थ्यमा एक खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको जनाएका हुन् । त्यसैगरीसातै प्रदेशमा सरुवा रोग अस्पताल खोल्ने पनि बजेटमा उल्लेख गरिएको छ...
सामाजिक सुरक्षाभत्ता बृद्धि
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी वर्षकाे बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षाभत्ता बढाउने जनाएकाे छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण 'सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएकाे हाे । अर्थमन्त्री विष्णु पौडेललेसामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब विनियाेजन गरिएकाे जनाएका हुन् । वृद्ध...
सरकारद्वारा खोप खरिद गर्न साढे २६ अर्ब विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगागी वर्षकाे बजेट प्रस्तुत गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि २६ खर्ब ६५ अर्ब बजेट विनियोजन गर्ने भएकाे छ । त्यस्तै सामाग्री स्वास्थ्य खरिदका लागि सरकारले ४ अर्ब बजेट छुट्याएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीमा आयोजित बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु...
स्वयंसेविकाको मासिक भत्ता दोब्बर
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले स्वयं सेविकाको मासिक भत्ता दोब्बर बनाएकाे छ । यसअघि स्वयं सेविकाले मासिक ६ हजार भत्ता पाउदै आएका थिए ।अब स्वयं सेविकाको मासिक भत्ता १२ हजार पुगेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको मासिक भत्ता बृद्धि गरेको...
सिंहदरबारबाट अर्थमन्त्री बजेट प्रस्तुत गर्दै (लाइभ)
नेपाल फ्ल्यास
जेठ १५, २०७८
अर्थमन्त्री विष्णु पौडेललेआर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पस्तुत गर्न सुरु गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले करिब १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न थालेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १...
कृषकलाई धानको बीउ वितरण
नेपाल फ्ल्यास
जेठ १५, २०७८
उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको धान उत्पादन गर्न बीउ वितरण सुरु गरेको छ । बिहिबारदेखि पहिलो चरणमा वडा नम्बर ६ बाट बीउ बितरण सुरु गरिएको छ । अन्य वडामा एक हप्ता भित्र झण्डै चौध मेट्रिकटन बीउ वितरण...
बजेटबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । बजेट अध्यादेश सिफारिसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । उक्त बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले अध्यादेश स्वीकृत गरेपछि आजै...
मिर्गौला पीडितलाई १६ लाख सहयोग
नेपाल फ्ल्यास
जेठ १५, २०७८
तनहुँ । व्यास नगरपालिका१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई १६ लाख १५ हजार रुपैयाँ सहयोग गरिएको हो ।...
आर्थिक सर्वेक्षणको प्रस्ट तस्बिर : असफल भयो संघीयता
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । नेपालको आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पको भन्दा कोरोनाको प्रभाव ज्यादा देखिएको...
चीन, कतार र टर्कीका लागि हवाइसेवा खुला
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । सरकारले चीन, कतार र टर्कीका लागि हवाइसेवा खुला गरेको छ । तर हवाइसेवा सातामा एक दिनमात्र हुने छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ती तीन मुलुकको नियमित हवाइसेवा खोल्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले नेपाल फ्ल्यासलाई जानकारी...
तोलामा ७०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ १३, २०७८
नेपाली बजारमाआज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँ बढेकाे हाे । आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २००रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन९३ हजार ७०० रुपैयाँ कायम भएकाेनेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
अध्यादेशमार्फत् आउने बजेट कस्तो हुन्छ?
नेपाल फ्ल्यास
जेठ १३, २०७८
नेपालको संविधानको धारा ११९ (३)अनुसार अर्थमन्त्रीले जेठ १५ गते सङ्घीय संसद्मा बजेट पेस गर्नुपर्छ। तर अहिले प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत् सोही दिन बजेट ल्याउने बताएको छ। केही दिनअघि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री केपी ओलीले बजेट वाचन औपचारिक ढङ्गको कार्यक्रमबाट...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
107
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय