मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आरएसडिसी लघुवित्तद्धारा शेयरधनीको खातामा नगद लाभांश जम्मा
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । यस कम्पनीको पुस २४ गते बसेको वार्षिक साधारणसभाले पारित गरेको ३.६३ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिदिएको...
एनसीसी बैंकद्वारा १०.२६९५ प्रतिशत लाभांश प्रस्ताव पारित
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।एनसीसी बैंकको बार्षिक साधारणसभा सम्पन्न भएको छ । यस बैंकको केन्द्रीय कार्यालय,बागबजार काठमाण्डौंमा २३औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी कूल १०.२६९५ प्रतिशत लाभांश वितरण...
आज घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ११, २०७७
साताको पहिलो दिन आइतबारनेपाली बजारमा सुनको मूल्य घटेकाे छ । शुक्रबार ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैंया कारोबार भउकाेसुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य भने प्रतितोला...
मागभन्दा कम कोटा भएको भन्दै सुनमा कोटा हटाउन व्यवसायीको आग्रह
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा रहेको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग भेट गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको टोलीले शुक्रबार यस्तो माग पूरा गराउन सहयोगका लागि आग्रह गरेको...
नागरिक स्टक डिलरलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले दियो अनुमति
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । नेपाल धितोपत्र बोर्डलेनागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्नअनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली,...
नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त मर्ज हुने
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेशनल माइक्रोफाइनान्ससगँ महिला सहयात्रा लघुवित्त वित्तीय संस्था गाभ्निे भएका छन् ।दुई संस्थाबीच मर्जर तथा प्राप्ति हुने विषयमा सम्झौताभएको हो । उक्त सम्झौतामा नेशनल माइक्रोफाइनान्सको संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राका अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन्...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य घटेको छ।सुन तोलामा २ सय रुपैयाँले घटेर तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ रहेको छ भने,चाँदीको मूल्य१५ रुपैयाँघटेर १ हजार २६० रुपैयाँ...
चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँड
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओआज (शुक्रबार) बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल कार्यालयमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड भएको हो । यस कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित...
इन्फिनिटी लघुवित्तको शेयरमूल्य समायोजन
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य आज (शुक्रवार) समायोजन भएको छ । आज नेप्सेले १४.२५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको बोनसपछिको मूल्य १ हजार ३४० तोकेको हो । यस कम्पनीको हिजो (बिहीवार) कायम...
नेपाल इन्स्योरेन्सद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले हिजो (बिहीबार) सम्पन्न गरेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावको निर्णय गरेको हो । कम्पनीको गत वर्षको आ.व को मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस...
१८ अर्ब राजस्व सङ्कलन
नेपाल फ्ल्यास
माघ ०९, २०७७
मोरङ ।एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व...
‘सानिमा लार्ज क्याप फण्ड’ सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा लार्ज क्याप फण्ड इकाईले आजबाट सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको छ । आज (बिहिबार) माघ ९ गतेदेखि माघ २६ गतेसम्म सानिमा म्युचुअल फण्डले खुल्ला गर्ने १० रुपैयाँको दरले १० करोड इकाईमध्ये...
ग्लोबल आइएमई बैंकद्धारा २ प्रतिशत लाभांश शेयरधनीको बैंक खातामा
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । यस बैंकले पुस २९ गते वार्षिक साधारणसभा सम्पन्न गरी २ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सो लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा...
एनसेलले चक्रपथ हरियाली बनाउँदै
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडाैैं। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु-संरक्षण विभागसँगको सहकार्यमा कलंकी देखिकोटेश्वर सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेेलले वातावरण...
पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा
नेपाल फ्ल्यास
माघ ०९, २०७७
गण्डकी । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मानार्थ पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन संघ कास्कीद्वारा आयोजित स्वागत...
चन्द्रागिरि हिल्सको शेयर बाँडफाँड आज
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँडहुने कार्यसूची रहेकाे छ ।बिक्री प्रवन्धककाे जिम्मला लिएकाेग्लोबल आईएमई क्यापिटललेआफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड गर्नेकार्यक्रम तय भएको छ । चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने...
राजनीतिक घटनाले आर्थिकमा प्रभाव पर्दैन : मन्त्री पौडेल
नेपाल फ्ल्यास
माघ ०९, २०७७
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँग श्रव्य...
नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न, १८.५ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । आज (बिहिबार) नेपाल इन्भेष्टमेण्ट बैंकको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजे भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो । उक्त सभाले १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश...
इजरायलले पाँच सय केयर गिभर लैजाने, नेपाल सरकारले छनोट गर्ने
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।नेपाल रइजरायलबीच एकप्रोटोकलमा हस्तक्षर भएको छ । नेपालबाट इजरायलमा नेपाली उल्लेखित संख्यामा नेपाली श्रमिक इजरायल पठाउने विषयमा दुई देशबीच सो प्रोक्टोकलमा हस्ताक्षर भएको हो ।सो प्रोटोकलमावैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा...
नेप्से ३१.८७ अंकले बढेर २३७४.६४ को विन्दुमा
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार (नेप्से) कारोबारमा ३१.८७ अंकले बढेर २३७४.६४ को विन्दुमा कायम भएको छ ।२०९ वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा...
«
1
...
33
...
66
67
68
69
70
71
72
73
74
...
121
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय