मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
महिला लघुवित्तले आइपीओ निष्काशन गर्ने
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । महिला लघुवित्तले आइपिओ निष्काशन तथा...
बाँके र कपिलवस्तुमा २५० मेगावाटको सौर्य ऊर्जा परियोजना बनाउन समझदारीपत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडाैं।नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्रिडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी...
स्वदेशी लघुवित्तको नाफा १५९ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिकसम्ममा १२ करोड २ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासमा ४ करोड ८२ लाख नाफा कमाएको थियो । यस कम्पनीको चालू आवको दोस्रो त्रैमासमा...
हिमालयन बैंकको दोस्रो त्रैमासमा खुद नाफा घट्यो
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२.५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा...
यती र हिमालय एअरलाइन्सबीच व्यापार साझेदारी
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडाैं ।हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ईकमर्स कार्य क्षमतामा क्रमिक विस्तारका लागि एकआपसमा रणनीतिक व्यापार साझेदारी भएकाे छ । एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा दुवै कम्पनीका प्रतिनिधिहरूले...
बिक्री गर्न नपाउँदा दुई करोड मूल्यको काठ कुहिने अवस्थामा
नेपाल फ्ल्यास
माघ १५, २०७७
मोरङ । मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा दुई करोड रुपैयाँ मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा लाग्ने, पानीले भिज्दा काठमा चिराचिरा पर्ने,...
अग्निपीडितलाई राहत लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँमा
नेपाल फ्ल्यास
माघ १५, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन् । मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र...
देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द
नेपाल फ्ल्यास
माघ १५, २०७७
चितवन । कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका...
निफ्राको साधारण शेयर आगामी शुक्रबार बाँडफाँड हुने
नेपाल फ्ल्यास
माघ १४, २०७७
नेपाल इन्फ्रास्ट्रक्टर बैंक(निफ्रा)लेसाधारण शेयरआगामी शुक्रबार बाँडफाँडगर्ने तयारी गरिएको छ । बैंकको आइपिओमा कुल १५ लाख ५० हजारले १८ करोड ३४ लाख कित्ता सेयर माग्दै आवेदन दिएका थिए । बैंकले सर्वसाधारणलाई जम्मा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर बाँडफाँड...
ज्योति विकास बैंकले १० प्रतिशत बोनश शेयर दिने
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । ज्योति विकास बैंकले १३औं वार्षिक साधारणसभाले बोनस पारित गर्दै आगामी कार्ययोजना तय गरेको छ । उक्त सभाले १० प्रतिशत बोनस शेयर पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ...
नेप्से १८ अंकले बढ्दा २४४१.८५ को विन्दुमा
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । शेयर बजार कारोबारमा नेप्से १८.७६ अंकलेबढेर २४४१.८५ को विन्दुमा कायम भएको छ । २०८ वटा कम्पनीको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ...
नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको ३१ प्रतिशत बोनस शेयर नेप्सेले प्रतिकित्ता २१९२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले हिजो (मंगलबार) को अन्तिम कारोबार मूल्य...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश शेयरधनीको खातामा जम्मा
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । यस कम्पनीको माघ ६ गते बसेको साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म बैंक खाता अपडेट गराएका शेयरधनीहरुको बैंक खातामा...
नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । नेप्सेमा तिन वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । जसमा सिटिजन्स बैंक लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो । सिटिजन्स बैंकको ७२ लाख ७१ हजार ८...
सुनको भाउ ७ सय रुपैयाँले घट्यो
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो ।...
हुमिनमा ग्लोबलको शाखारहित बैंकिङ सेवा
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंग पोखरा)मा नयाँ शाखारहित बैंकिङसेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङसेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङसेवा संख्या २४५ पुगेको छ । बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ४, हुमिन (ग्याङ्गसिंग पोखरा) मा...
एनआइसी एसिया डाइनमिक डेप्ट फण्डको प्रतिइकाइ खुद मूल्य १०.०२
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । एनआइसी एसिया डाइनमिक डेप्ट फण्डले पुस मसान्तसम्म प्रतिइकाइखुद मूल्य १०.०२ वृद्धि भएको छ ।योजनाको प्रतिइकाई खुद मूल्य मंसिर मसान्तमा ९.९९ रहेको थियो । उक्त योजनाले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा १ करोड १२ लाख २६ हजार बरावरको लगानी गरेको...
सामलिङ पावर कम्पनीले आइपीओ निष्कासन गर्ने
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । सामलिङ पावर कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि ५० करोड रुपैयाँबराबरको ५० लाख कित्ता सेयर जारीका लागि आवेदन दिएको हो । हाल उर्जा डेभलपर्स ग्रुप कम्पनी सामलिङ पावरद्धारा...
नेप्से २४२३.०९ विन्दुमा
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । साताको तेस्रो दिन नेप्से १७.७९ अंकले घटेर २४२३.०९ को विन्दुमा कायम भएको छ ।आज २०७ कम्पनीको १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको खरिदविक्रि भएको...
«
1
...
32
...
63
64
65
66
67
68
69
70
71
...
120
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय