मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कोरोना बीमाकाे भुक्तानी दाबी गर्नेको संख्या ५० हजार पुग्यो
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । बीमा कम्पनीहरूमा कोरोना बीमा दाबीका लागि फाईल बुझाउनेको संख्या ५० हजार पुगेको छ । यस समितिले जनाए अनुसार हालसम्म ४८ हजार ६०७ जनाले बीमा दाबी गरेका छन्, भने २४ हजार ३८५ जनाले कोरोना बीमाको भुक्तानी बुझेका छन् ।...
ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । यस कम्पनीको साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २९ गते बुक क्लोज गरेसँगै आजसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७...
सिभिल लघुवित्तको ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले ३.५ प्रतिशत बोनस शेयर र ०.१८ प्रतिशत नगद लाभांश कर प्रयोजनकालागि गरेर कुल ३.६८ प्रतिशत लाभांश वितरण गर्ने...
दोस्रो घण्टामा १०.८० अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । कारोबार शुरु भएको दोस्रो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १०.८० अंकले बढेर २२५०.२२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.४८ प्रतिशतले बढेको हो । यस अवधिमा १९६ कम्पनीको २ अर्ब १ करोड ४१ लाख ८० हजार बराबरको खरीदबिक्री...
तोकिएको समयमा आयकर बुझाउन ताकेता
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।सरकारले तोकिएकै समयमा आयकर बुझाउन ताकेता गरेको छ । कोरोना महामारीबीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका बेला सरकारले पुस मसान्तसम्मको कर बुझाउन ताकेता गरेको हो । राजस्व विभागले करदातालाईआयकर ऐनअनुसार आर्थिक...
प्रिमियर इन्स्योरेन्स कम्पनीको ११.०५ प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । यस कम्पनीको हिजो (सोमबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...
पहिलो घण्टामा नेप्से ८.३६ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । आज (मंगलवार) कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ८.३६ अंकले बढेर २२४७.७८ विन्दुमा पुगेको छ । २२४३.१७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.३७ प्रतिशतले बढेको हो । यस अवधिमा १८७कम्पनीको १० हजार २४ पटकको कारोबारमा...
नागरिक लगानी कोषद्वारा १:०.८३ अनुपातमा हकप्रद शेयर निष्कासन
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । नागरिक लागानी कोषले चुक्तपूँजीको १:०.८३ अनुपातको हकप्रद शेयर आजबाट निष्कासन गरेको छ । आज (मंगलबार) देखि शेयरधनीहरुले उक्त हकप्रदका लागि आवेदन दिन सक्ने छन् । कोषले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७७ पुस १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुको...
प्राइम लाइफ इन्स्योरेन्सको १३औँ साधारणसभा सम्पन्न
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको १३औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आफ्नै कार्यलय हात्तीसार काठमाडौंमा सभा सम्पन्न भएको हो । सोमबारसम्पन्न सभाले संचालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को...
चन्द्रागिरि हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । चन्द्रागिरि हिल्सले पुस २४ गतेदेखि सर्वसाधारणका लागि विक्री खुल्ला गरेको आईपीओका लागि आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । यस कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो...
अस्थायी मोटरेबल पुल निर्माण
नेपाल फ्ल्यास
पुस २८, २०७७
लमजुङ । यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो । नवनिर्मित पुलको...
सरकारले दियो कोरोना बीमा शुल्क बापत ४१ करोड
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । कोरोना बीमा बापत सरकारले ४१ करोड रुपैयाँ बीमा कम्पनीहरूलाई बुझाएको छ । ४१ करोड सरकारले बीमा पुलमार्फत दिएको हो । कोरोना बीमा पुलमा दावी भुक्तानीको लागि रकम अभाव भएपछि बीमा समिति र बीमक संघको पहलमा सरकारले गत कार्तिक...
धितोपत्र बजारमा सम्बद्धले नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनुपर्ने
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । नेपाल धितोपत्र बोर्डसँग आवद्ध रहेका संस्थाले खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वको लागि छुट्याउनपर्ने भएको छ । यसरी छुट्याईएको रकम लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको...
नेप्से ३.७० अंकले बढेर २२३९.४२ विन्दुमा
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) ३.७० अंकले बढेर २२३९.४२ को विन्दुमा कायम भएको छ । बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र...
लुम्बिनी विकास बैंकले १३औं साधारण सभा सम्पन्न,१० प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । लुम्बिनी विकास बैंकले १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस बैंकको सभा हिजो (आइतवार) कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरी कूल १०...
तेस्रो घण्टामा नेप्से ०.३७ अंकले घट्यो
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । आज कारोबार भएकाे तेस्रो घण्टामा नेप्से परिसूचक ०.३७ अंकले घटेर २२३५.३५ विन्दुमा पुगेको छ । ०.०२ प्रतिशतले घटेको बजारमा २०६ ओटा कम्पनीको ३ अर्ब ९६ करोड ६३ लाख बराबरको शेयर खरीदबिक्री भएको छ । यस अवधिसम्म सिद्धार्थ बैंकको...
सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार बुक क्लोज गर्ने भएकाले सोमवारसम्म शेयरधनीले शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट...
दोस्रो घण्टामा १२.७२ अकंले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । आज (सोमवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२.७२ अंकले बढेर २२४८.४४ विन्दुमा पुगेको छ । दोस्रो घण्टामा परिसूचक ०.५७ प्रतिशतले बढेको हो । यस अवधिमा २०० ओटा कम्पनीको २ अर्ब ७१ करोड ६५ लाख बराबरको शेयर खरीदबिक्री भएको...
सूर्या लाइफको स्वतन्त्र संचालकमा देवकोटा नियुक्त
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटालाई नियुक्त गरेको छ । यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा देवकोटालाई नियुक्त गरेको हो ।
पहिलो घण्टामा २७.४६ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । साताको दोस्रो दिन (सोमवार) कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक २७.४६ अंकले बढेर २२६३.१९ विन्दुमा पुगेको छ । आज २२६४.२७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.२३ प्रतिशतले बढेको हो । यस अवधिमा १९० ओटा कम्पनीको...
«
1
...
36
...
72
73
74
75
76
77
78
79
80
...
124
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय