मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
एमाले विवादको असर : सुदूरपश्चिम प्रदेशसभामा दुई पक्षबीच आरोप-प्रत्यारोप
नेपाल फ्ल्यास
असार ११, २०७८
सुदूरपश्चिम प्रदेशसभाको आज शुक्रबारको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ । बैठकको विशेष समयमा नेकपा (एमाले)का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरूलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरूको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी...
पर्यटन प्रवर्द्धनमा केन्द्रित पोखराको बजेट
नेपाल फ्ल्यास
असार ११, २०७८
पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि छ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये चालूतर्फ छ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको हो । पूँजीगततर्फ तीन अर्ब ३७ लाख...
विदेशी ऋणको पासोमा हामी पर्दैनौं : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमूलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए । उनले अघि भने-फजुल खर्च धेरै नहुने ठाउँमा...
मङ्गलसेन नगरपालिकाको ५३ करोडको बजेट
नेपाल फ्ल्यास
असार ११, २०७८
अछामको मङ्गलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८७९ का लागि रु ५३ करोड ५८ लाख २४ हजार ४२३ को बजेट प्रस्तुत गरेको छ । नगर विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार भन्ने मुल नाराका साथ सातौँ नगरसभामा उपप्रमुख सरिता उपाध्यायले उक्त बजेट...
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ आजदेखि खुल्यो
नेपाल फ्ल्यास
असार ११, २०७८
जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ। आजदेखि बिक्री खुला भएको आइपिओ असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ। सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने...
भक्तपुरको बजेट १ अर्ब ९३ करोड
नेपाल फ्ल्यास
असार ११, २०७८
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहीबारनगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटको चालूखर्चतर्फ १ अर्ब १० करोड २२...
वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ५६ करोड
रासस
असार ११, २०७८
कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले रु एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार...
दुवै खुट्टा भाँचिएका युद्धको उपचारका लागि परदेशी हुम्लीबाट सहयोग
नेपाल फ्ल्यास
असार ११, २०७८
सिमकोट । केही दिनअघि हुम्लाको सिमकोट गाउँपालिका७ डाडाफयास्थित जबुका गाउँका दुवै खुट्टा भाँचिएर घाइते भएका बालक युद्ध शाहीको उपचारका लागि चीनमा रहेका हुम्लीले आर्थिक सहयोग पठाएका छन् । उपचारका लागि आर्थिक अवस्था कमजोर भएको समचार राससमा प्रकाशन भएसँगै चीनमा रहेर...
तनहुँका ९ स्थानीय तहले ल्याए साढे ६ अर्बको बजेट
नेपाल फ्ल्यास
असार ११, २०७८
दमौली । तनहुँ जिल्लाका १० मध्ये ९ पालिकाले आगामी आर्थिक वर्ष ०७८७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र ६ गाउँपालिकाले एकैदिन आगामी वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका...
कृषकको परिश्रम खेर जान दिँदैनौँ : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
असार ११, २०७८
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कृषकको परिश्रम खेर जान नदिने बताएका छन् । कृषकले मेहनत गरेर उत्पादन गरेका सामग्रीको बजारीकरणलाई विस्तार गर्ने शाहीले बताए । भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतको आयोजनामा कर्णालीको गरिबी न्यूनीकरण गर्न सहकारीले...
बाल शिक्षिका र विद्यालय सहयोगीको तलब बढाएर १५ हजार
नेपाल फ्ल्यास
असार ११, २०७८
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक १५ हजार...
व्यापार घाटा २४ प्रतिशतले बढ्यो : आयात १३ खर्ब ८३ अर्ब, निर्यात १ खर्ब २१ अर्ब
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । नेपाल आत्मनिर्भर बन्ने भनिए पनि निर्यातभन्दा आयात अझै ११ गुणाभन्दाबढी छ । पछिल्लो ११ महिनामा आयातभन्दा निर्यात बढे पनि आयातको तुलनामा यो निकै कम हो । नेपालको वर्षेनिव्यापार घाटा बढिरहेको छ । एघार महिनामा १३ खर्ब८३ अर्ब ३६...
वीरगञ्ज महानगरको बजेट तीन अर्ब ५५ करोड ३५ लाख
नेपाल फ्ल्यास
असार १०, २०७८
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागितीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन...
हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ६० करोड
नेपाल फ्ल्यास
असार १०, २०७८
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा आज नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा १२ करोड ९८ लाख,...
नेप्से परिसूचक १६.९६ अंकले गिरावट
नेपाल फ्ल्यास
असार १०, २०७८
नेप्से कारोबारको अन्तिमदिन बिहीबार पनि शेयर बजारमा गिरावट आकाे छ ।बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २ हजार ८४३ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज कारोबार संख्या र रकममा पनि भारी गिरावट भएको छ । त्यस्तै आज कारोबारमा...
पाँचथरमा दुई दिनमा तीन व्यवसायीको मृत्यु
नेपाल फ्ल्यास
असार १०, २०७८
पाँचथर ।पाँचथर दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट बुधबार बिहान फिदिमका ५९ वर्षीय व्यवसायीको उपचारका क्रममा झापाको बिर्तासिटी अस्पतालमा भएको छ । यस्तै,आज दुई व्यवसायीको उपचारका क्रममा झापामै मृत्यु भएको परिवारजनले जनाएका छन् । आज...
भरतपुर महानगरपालिकाले सार्वजनिक गर्यो ४ अर्ब ८१ करोडको बजेट
नेपाल फ्ल्यास
असार १०, २०७८
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उपमेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय...
काठमाडौं महानगरद्वारा १८ अर्ब ९५ करोडको बजेट प्रस्तुत
नेपाल फ्ल्यास
असार १०, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले साँस्कृतिक शहर, काठमाडौं महानगर भन्ने नारासहित बजेट प्रस्तुत गरेकी...
पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई १०/१० लाख दिने
नेपाल फ्ल्यास
असार १०, २०७८
पोखरा । पोखरा महानगरपालिकाले सिन्धुपाल्चोककाबाढी र पहिरोबाट प्रभावित दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने बताएकी...
२० वर्षसम्म अध्ययन गर्ने चेपाङ छात्रालाई १५ हजार राप्ती नगरपालिकाले दिने
नेपाल फ्ल्यास
असार १०, २०७८
राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई १५ हजार नगद दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यो व्यवस्था गरिएको हो । यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
104
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय