मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
चित्रपट
एक भागवत् र एक गीतामा सहमति
नेपाल फ्ल्यास
भदौ २५, २०८०
काठमाडौं । चलचित्र एक भगवत् गीता को शीर्षक फेरेर प्रदर्शन गर्नेमा सहमति जुटेको छ । हिजो चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ...
हृदय र नागरिकता दुवै हिन्दुस्तानी: अक्षय कुमार
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । चर्चित भारतीय अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गरेका छन् । अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी ।...
पल शाह रिहा
नेपाल फ्ल्यास
फागुन १५, २०७९
एक वर्षपछि जेल परेर अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी आज सोमबार रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिगबलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट...
डीपी दाहालको 'मेरो देश नहारोस्'को भिडियो रिलिज
नेपाल फ्ल्यास
पुस १६, २०७९
राष्ट्रवादी भावनाले ओतप्रोत भएकोगीत 'मेरो देश नहारोस्'को म्युजिक भिडियो सार्वजनिक भएको छ । डिलाइटेड नेपाल युट्युब च्यानलमार्फत देशभक्तिपूर्ण गीतको भिडियो सार्वजनिक भएको हो । देशभक्तिपूर्ण गीतहरूको लहरमा थपिएको नयाँ गीत भित्र म हारे पनि मेरो देश नहारोस् भन्दै गायक स्वरूपराज...
कलाकारले रुचाए फिल्म ‘२ नम्बरी’
नेपाल फ्ल्यास
असोज २४, २०७९
फिल्म २ नम्बरीको विशेष शोमा यो फिल्मलाई फिल्मकर्मीहरूले रुचाएका छन् । आइतबार बेलुकी आयोजना गरिएको फिल्म हेर्न पुगेकी नायिका पूजा शर्माले यसको कथावस्तु, प्रस्तुति र फिल्मले दिएको सन्देश उत्कृष्ट लागेको बताइन् । सधै नै सामाजिक कथावस्तुमा फिल्म बनाउँदै आएका दीपेन्द्र...
'सत्यम'मा फेरि उपासनाकै इन्ट्री
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काठमाडौं ।राजेश हमालको कमब्याक फिल्म 'सत्यम' छायांकनमा जान अब केही दिन मात्र बाँकी छ। तर, फिल्ममा कलाकार निस्कने र भित्रने क्रम भने अझै जारी छ। फिल्ममा मुख्य अभिनेत्रीका रुपमा सबैभन्दा पहिले उपासना सिंह ठकुरीलाई लिइएको थियो । विविध कारणले उपासनाले...
आर्या बनिन् नयाँ ‘मिस लिटिल नेवाः’
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं ।राजधानीमा गत शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता मिस लिटिल नेवाः नेपाल ११४१को उपाधि सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छन् । नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित...
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार गायिका हरिदेवी कोइरालालाई
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
तनहुँ ।गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो। कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत उहाँलाई...
नेटफ्लिक्सले ‘सूर्यवंशी’लाई सय करोडमा किन्यो
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
मुम्बई । बक्स अफिसमा राम्रो व्यापार गरिरहेको बलिउड फिल्म सूर्यवंशीलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्सले महँगो रकममा खरिद गरेको छ । सातौं दिनसम्म १२० करोड भारुको व्यापार गरिसकेको यो फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्षय...
नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउनुपर्छ : देउवा
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौं प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानको ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए...
मिडिया हबको निर्माणमा बन्यो ‘तगारो’
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
काठमाडौं ।नेपाली हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रमहरु निर्माण तथा बिक्री गर्ने मिडिया हबले नयाँ टेलिफिल्म तगारो निर्माण गरेको छ । यो सिरियल प्रत्येक साताको बिहीबार प्रसारण हुनेछ । कृष्ण लामिछानेको निर्देशन रहेको टेलिफिल्मले समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा देखाउनेछ । कृष्ण...
प्रिमियरमा रुचाइयो ‘द भ्वाइस किड्स’
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । शुक्रबार बेलुकीबाट हिमालय टीभीमा प्रशारण हुने गायन रियालिटी शो द भ्वाइस किड्सको बिहीबार बेलुकी एफक्यूब हलमा प्रिमियर गरिएको छ । आयोजकले पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुमाझ प्रिमियर गरेको हो । ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले...
कंगनाको पद्मश्री सम्मान फिर्ता लिन माग
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । बलिउड नायिका कंगना रनोटले देशको स्वतन्त्रताका लागि दिएको बयानमाथि विवाद बढ्दै गइरहेको छ । शुक्रबार राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता तथा महाराष्ट्र सरकारमा मन्त्री नवाब मलिकले आफ्नो दैनिक पत्रकार सम्मेलनमा कंगनामाथि निशाना साँधेका छन् । मलिकले नायिकाबाट पद्मश्री...
कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृशोक
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । कलाकार सुरवीर पण्डित दाह्री बालाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा...
देउसी खेलेका कलाकारलाई बसले ठक्कर दियो, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
हेटौंडा । मकवानपुरमा बसले देउसीभैलो समूहका कलाकारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेका कलाकारलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
भारत र न्युजिल्यान्डको सेमिफाइनल सम्भावना जीवितै
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
भारतले स्कटल्यान्डमाथि आठ विकेटको जीत हासिल गर्दै टी-ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ। शुक्रवार भारतीय बलरहरूले स्कटल्यान्डलाई १७ ओभर ४ बलमा ८५ रनमा रोकेका थिए। भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले समान ३३ विकेट लिए स्कटल्यान्डका...
काठमाडौंमा भेटिएकी आरतीलाई पढाइदिने अनुपमको घोषणा
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं ।बलिउड अभिनेता अनुपम खेरले हालै मात्र नेपालमा फिल्म उचाइको छायांकन पूरा गरेका छन् । नेपालमा रहँदा सामाजिक सञ्जालमा उनको सक्रियता आफैंमा बेजोड थियो । उनी दैनिक रुपमा सामाजिक सञ्जालमा नेपालको प्राकृतिक सुन्दरतालाई अपडेट गरिरहन्थे । दैनिक जागरणका अनुसार यिनै...
नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार रसुवाकी आचार्यलाई
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट रसुवाकी पत्रकार अनु आचार्य सम्मानित भएकी छन् । मंगलबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी आचार्यलाई सम्मान गरिएको हो...
राति ९ बजेपछि भक्तपुरमा देउसीभैलो खेल्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी...
इनासको अध्यक्षमा बरूवाल निर्वाचित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
कोपेनहेगन । संसारभर छरिएका नेपाली कलाकारहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अध्यक्षमा पुष्प बरुवाल निर्वाचित भएका छन्। बुधबार काठमाडौंमा भएको चौंथो ग्लोबल महाधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। नेदरल्याण्डमा बस्ने बरुवाल इनासका संस्थापक अध्यक्ष...
«
1
2
3
4
5
6
7
8
9
...
31
...
54
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय