मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
फिचर
कोरोना संक्रमण : देशअनुसार मृत्यु दर फरक (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । कोरोना संक्रमणको असर देशअनुसार फरकफरक छ । बेल्जियममा कुल संक्रमितको १६ दशमलव ३४ प्रतिशत मानिसको मृत्यु भएको छ । कतिपय देशमाको एक प्रतिशतभन्दा कम छ । नेपाल फ्ल्यासले संक्रमणका आधारमा बढी प्रभावित ५० मुलुकको तथ्यांक विश्लेषण गर्दा मृत्यु...
कोरोना संक्रमण : डेढ महिनायता निको हुनेको संख्यामा १९ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमण पछिल्ला दिनमा बढ्दै जाँदा विश्वभरमा भने निको हुनेको अवस्थामा उल्लेख्य सुधार भएको छ । नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा निक्कै सुधार आएको देखिएको हो । यो...
मलाई कोरोना लागेकाे छ भन्दै लकडाउन उल्लघंन गर्नेहरूबाट प्रहरी हैरान !
श्यामसुन्दर पुडासैनी
जेठ ०३, २०७७
कठमाडौं । केही दिनअघि चावहिलबाट चक्रपथतर्फ मोटरसाइकल चलाउँदै आएका एक युवकलाई ट्राफिक प्रहरीले रोके । महानगरीय ट्राफिक कार्यालय चक्रपथका प्रमुख, प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वमा टोली खटिएको थियो । ट्राफिकले इसारा गर्नासाथ मोटरसाइकल चालकले आदेश पालना गर्दै भौतिक दुरी कायम...
एक रुपैयाँ पनि कमाई नभएपछि उनी फर्किए
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
भारतको विहार भिट्टामोड घर बताउने प्रकाश राम काठमाडौंको बागबजारमा जुत्ता मर्मत र पालिस लगाउने काम गर्छन् । ४२ वर्षीयउनी परिवारका साथ बानेश्वरमा भाडामा बस्छन् । उनको साथमा पत्नी र छोरा छन् । छोरा ३ कक्षामा पढ्छन् । घरमा बुढी आमा...
विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्यामा उल्लेख्य सुधार
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वभर निको हुनेको संख्यामा उल्लेख्य सुधार आउँदै गएको छ । नेपाल फ्ल्यासले १० लाखभन्दामाथि संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा हरेक १० दिनजसोमा केही न केही प्रतिशत निको हुनेको दर बढेको पाइएको हो । यो सामग्री तयार...
रूस, ब्राजिल र भारतमा बढ्दै कोरोना संक्रमण (हेर्नुस् १५ देशको सूची)
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । अमेरिकापछि रुस, ब्राजिल र भारतमा कोरोना संक्रमणले ज्यादा प्रभाव देखाउन थालेको छ । हिजो मंगलबार धेरै संक्रमित थपिएका शीर्ष १५ देश स्रोत: वर्ल्डोमिटर क्रस देश कुलसंक्रमण मंगलबार थप १ अमेरिका १४०८६३६ १८१९६ २ रूस २३२२४३ ११६५६ ३ ब्राजिल...
कोरोना विरुद्धको युद्धमा होमिएकी एउटी नर्सको कथा
श्यामसुन्दर पुडासैनी
बैशाख ३०, २०७७
काठमाडौं । समाजमा नर्सिङ पेसाप्रतिको सम्मान उच्च छ । संवेदनशील पेसा भएका कारण नर्सको जिम्मेवारी धेरै ठूलो छ । ठूलो जिम्मेवारी बहन गर्ने नर्सहरू स्वयम् कोरोना भाइरससङ्क्रमणको उच्च जोखिममा छन्। ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा दिनरात बिरामीको...
रूस र ब्राजिलमा संक्रमित बढ्दै, सम्हालिएन भारत
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ । सोमबार धेरै संक्रमित थपिएका शीर्ष १५ देश स्रोत: वर्ल्डोमिटर...
यी हुन् हिजो सर्वाधिक मृत्यु हुने ११ मुलुक
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ । सोमबार धेरै मृत्यु भएका शीर्ष ११ देश स्रोत: वर्ल्डोमिटर...
अनौठो संयोग ! हरेक आइतबार कोरोनाको प्रभाव कम
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट विश्वमा दिनहुँ औसतमा पाँच हजारभन्दा बढीको ज्यान जाने गरेको पाँच साता भइसक्यो । तर आइतबार भने बडो बिचित्र देखिएको छ । हरेक आइतबार औसतमा मृत्यु घट्ने गरेको छ । विश्वभर दैनिक मृत्युको संख्या एक हजारभन्दा माथि...
निको हुनेको संख्यामा उल्लेख्य सुधार, देशअनुसार फरकफरक प्रतिशत (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा निको हुनेको प्रतिशत बढ्दै गएको छ । यो सामग्री तयार पार्दा विश्वभरमा ४१ लाख १४ हजार ५५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १४ लाख...
कोरोना संक्रमण : युरोपमा मृत्युदर साढे ९ प्रतिशत हुँदा अस्ट्रेलियाको निक्कै कम
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
काठमाडौं । कोरोना संक्रमणको असर देशअनुसार फरकफरक छ । बेल्जियममा कुल संक्रमितको १६ प्रतिशतभन्दा बढी मानिस मरेका छन् भने कतिपय देशमा मृत्यु शून्य प्रतिशत छ । यस्तै महादेशका आधारमा पनि कोरोनाको प्रभाव अलगअलग छ । सबैभन्दा बढी मृत्यु प्रतिशत युरोपमा...
कोरोनाको प्रभाव फरकफरक, बेल्जियममा १६ प्रतिशतको मृत्यु हुँदा रूसमा एक प्रतिशतभन्दा कम
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणको असर देशैपिच्छे फरक फरक देखिएको छ । संक्रमणको तुलनामा सबैभन्दा बढी मृत्यु बेल्जियममा भएको छ । विश्वभरको संक्रमणका आधारमा मृत्यु प्रतिशत भने ६ दशमलव ९१ प्रतिशत छ । केही साता अघिसम्म यो १० प्रतिशतसम्म थियो...
यस्तो छ नेकपा स्थायी कमिटीको शक्ति संघर्ष, सूचीसहित
श्यामसुन्दर पुडासैनी
बैशाख २४, २०७७
काठमाडौँ । अध्यादेश जारी र खारेजसँगै नैतिक सङ्कट एवं सांगठनिक पकड गुमाउन पुगेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग निकटता बढाउने प्रयास गरेका छन् । ओली पक्षमा रहँदै आएका...
कोरोनाको कहर : परदेशमा चुँडिएको एक थुँगा
श्यामसुन्दर पुडासैनी
बैशाख २४, २०७७
कोरोना सङ्क्रमणबाट साउदी अरबमा सुनसरी इटहरी ५ का लिलामान कटुवालको ज्यान गएको छ । ५१ वर्षका कटुवाल २२ वर्षदेखि साउदीमा काम गर्दै आएका थिए । उनी पछिल्लो पटक एक वर्षअघि घर आएका थिए । त्यसअघि ४ वर्ष अघि छोरा प्रशान्तको...
बालबालिकालाई कसरी सिकाउने ?
केशवराज अर्याल
बैशाख २४, २०७७
विद्यालय भनेको ज्ञानको ऊर्जा र हौसला प्राप्त गर्ने ठाउँ । अझ बालबालिका आफैँ उत्प्रेरित भएर सिक्न सक्ने वातावरण भएको स्थान । तर अचेल विद्यालय अझ स्कुल भन्नेबितिकै बालबालिकालाई अभिभावकले निश्चित समयमा जबर्जस्ति पुर्याइदिने, कोठामा थुनेर दिनभरी पढाएर धेरै गृहकार्य दिएर...
कोरोना संक्रमण : निको हुनेको संख्यामा सुधार, गम्भीर विरामी पनि घट्दै
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण र मृत्यु बढेसँगै उपचारपछि निको हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति एवं छाती तथा श्वासप्रश्वास सम्बन्धी रोगका विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार कोरोना संक्रमणका ८० प्रतिशत बिरामी सामान्य अवस्थाको...
विश्वभर संक्रमण सम्हालिँदै, सर्वाधिक क्षति पुगेका पाँच देशमा घट्यो मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्व प्रभावित हुँदा सबैभन्दा बढी मानवीय क्षति अमेरिकाले भोगेको छ । त्यहाँ दैनिक हजारभन्दा बढी मानिसले मृत्युवरण गर्नु परिरहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ९ लाख ८८ हजारको हाराहारीमा संक्रमित पुगेका छन् भने...
मधेसी सांसद नेकपामा मिसिँदा ओलीलाई के फाइदा ?
श्यामसुन्दर पुडासैनी
बैशाख १३, २०७७
पार्टी जोड्ने र फोड्ने 'कलङ्कित' खालको घटनाक्रम २ दशकपछि पुनरावृत्ति हुनबाट जोगिएको छ । चर्को वादविवाद जारी अध्यादेशको उपयोग गर्दै समाजवादी पार्टीका ७ सांसदलाई विभाजन गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा ल्याउने प्रयास असफल भएपछि 'कलङ्कित' घटनाक्रम दोहोरिन पाएन...
जस नपाउने जनप्रतिनिधि: आउने गर्छ धम्की, कतिले बेच्छन् राहत सामग्री
श्यामसुन्दर पुडासैनी
बैशाख १०, २०७७
वनस्थलीमा एक परिवार २५ हजार रुपैयाँ भाडा तिरेर फ्ल्याटमा बस्ने गर्छन् । छोरा, छोरी महँगो स्कुलमा पढ्ने गर्छन् । ती परिवारले वडा अध्यक्षसँग फोन गरी घरमै राहत ल्याइदिन आग्रह गरे । वडाध्यक्षले कार्यालयमा आउन आग्रह गरे । तर राहत माग्नेले...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय