मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
फिचर
सङ्कटका सारथि – सुनील
श्यामसुन्दर पुडासैनी
बैशाख ०८, २०७७
महासंकटको सारथिको रूपमा देखा परेका छन् सामाजिक अभियन्ता सुनील केसी । विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको अवस्थामा जसरी अग्रिम मोर्चामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी कमान्डर बनेर सक्रिय छन् । उत्तिकै भूमिका निर्वाह गरिरहेका छन् समाजसेवी सुनील पनि। कोरोना भाइरसको महामारीको...
उखु किसानको आँसु पिएर कोरोनामा सहयोगको नाटक गर्दै कनौडिया
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपाली काँग्रेसको प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्रकुमार कनौडिया चिनी उद्योगी हुन् । उनले कपिलवस्तुको जवाभारीमा लामो समय सञ्चालन गरेको महालक्ष्मी सुगर मिल गत वर्षदेखि सर्लाहीको गोडैता नगरपालिका, बगदहमा सारेका छन् । उनले उखु किसानलाई कराेडौँ रुपैयाँ भुक्तानी...
खै ! कति दिनमा पुगिन्छ रोल्पा ?
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैँ । नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो उनको । एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो । लगत्तै लकडाउन शुरु भयो । केही समयका लागि होला भनेर उनी लकडाउन खुल्ने आश गरेर बस । एक हप्ता बित्यो, दुई...
लकडाउनमा पूर्व मुख्यमन्त्रीका छोराको भव्य रुपमा विवाह सम्पन्न
एजेन्सी
बैशाख ०५, २०७७
एजेन्सी । कोराना भाइरसले विश्वभरि नैमहामारीको रुप लिइरहेको छ । विभिन्न देशमा लकडान गरिएको छ । मानिसहरुलाई घरबाट बाहिर निस्किन दिइएको छैन, बाहिर निस्किनेहरुलाई कडा भन्दा कडा कारबाही भइरहेको समाचार पनि आइरहेका छन् । यसैबीच, लकडाउनको बेला भारतको एक राज्यमा...
८८ प्रतिशतको मृत्यु १० देशमा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौँ । कोरोना संक्रमणबाट ८८ प्रतिशत मृत्यु १० देशमा भएको छ । सबैभन्दा बढी अमेरिकामा मानवीय क्षति भएको छ । यो सामग्री तयार गर्दासम्म विश्वभर २१ लाख ८४ हजार ७३४ जना संक्रमित पुगेका छन् । मृत्यु हुनेको संख्या १ लाख...
'कोरोना'की आमालाई छोरी बचाउन समस्या
श्यामसुन्दर पुडासैनी
बैशाख ०४, २०७७
नाम लक्ष्मी साह । ११ दिनकी सुत्केरी । उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ । तर, उनले नुन रोटी पनि खान पाएकी छैनन् । आमाको दूध खान नपाएर लक्ष्मीकी शिशु 'कोरोना' रुन्छिन् । विश्व कोरोनाको महामारीको चपेटामा छ...
यस्तो छ विश्वभर मृत्यु र संक्रमणको दैनिक अवस्था
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौँ । कोरोना भाइरसको संक्रमण विश्वभर २० लाख ८४ हजार ५९४ जनामा सक्लिइसकेको छ । त्यस्तै १ लाख ३४ हजार ६७७ जनाको मृत्यु भइसकेको छ । यतिबेलासम्म ५ लाख १५ हजार २४३ जनाको ज्यान उपचारपछि जोगिएको छ । पछिल्लो एक...
कोरोना भाइरस : पाँच देशको दुखद् १५ दिन
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठामाडौँ । विश्वभर २० लाख जनाभन्दा बढी कोरोना संक्रमित भइसकेर १ लाख २९ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दिनहुँ यो संख्या बढिरहेको छ । कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । संक्रमण र मृत्य त्यहाँ सबैभन्दा बढी उच्च...
रोगको भन्दा भोकको पिर
श्यामसुन्दर पुडासैनी
बैशाख ०३, २०७७
लकडाउनको तेइसौं दिन । सुनसान काठमाडौँ छ। यत्रतत्र छरिएका मानिसहरू उद्यम, उद्योग, व्यवसाय, कार्यालय बन्द भएपछि घरभित्रै बन्दाबन्दीमा छन् । दिउँसो २ बजे मुख्य चोकबजार सहर सुनसान देखिदा कोरोना सङ्कट टार्न मौन धारण गरिरहेको जस्तो भान हुन्थ्यो । धुवाँ, धुलो...
विश्वभर संक्रमितको संख्या २० लाख नाघ्दा १ लाख २७ हजारको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठामडौँ । कोरोना संक्रमणले विश्वलाई आहात पारिरहेको छ । यो सामग्री तयार पार्दासम्म विश्वभरमा २० लाख १३ हजार ९१८ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ । अहिलेसम्म कोरोना संक्रमितमध्ये १ लाख २७ हजार ५८७ जनाले ज्यान गुमाइसकेका छन् ।४ लाख...
लकडाउनमा केटाकेटी : भगवान भरोसा
श्यामसुन्दर पुडासैनी
बैशाख ०१, २०७७
नेपालमा आइतबार ३ जना थप कोरोना सङ्क्रमित भेटिएसँगै स्वास्थ्य मन्त्रालयले लकडाउनको पालना गरी घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गर्याे । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण रोक्न गरिएको लकडाउनको २० आंै दिन फेरि यस्तो अनुरोध आयो । शनिवार चैत २२ गते सुदूरपश्चिममा...
भारतमा बढ्दै संक्रमण र मृत्यु, यस्तो छ सार्क देशको अवस्था
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौँ । दक्षिण एसियाली सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू पनि यतिबेला कोरोना संक्रमणविरुद्धको अभियानमा छन् । प्राय सबैजसो देशमा लकडाउन छ । भूगोल र जनसंख्या दुवै आधार ठुलो देश भारतमा संक्रमण विस्तार हुँदै गएको छ । त्यहाँ मृत्यु पनि सर्वाधिक...
लकडाउनमा भाटभटेनी, उपभोक्ताको घरमा आफैँ सामान पुर्याउँदै मीनबहादुर गुरुङ
श्यामसुन्दर पुडासैनी
चैत २९, २०७६
करोडौँ पर्ने मर्सिडिज गाडीमा आफूले मगाएको सामान हालेर घरसम्म ल्याइदिने ती व्यक्ति भाटभटेनीको जुनियर कर्मचारी थिएनन् । उनी थिए ग्राहकको सन्तुष्टिका लागि अर्बौँ लगानी खर्चिएका भाटभटेनीका मालिका मीनबहादुर गुरुङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण...
सर्वाधिक क्षति भोगेका पाँच देशको दुखद् सात दिन
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौँ । अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता मुलुकका लागि सन् २०२० एउटा दुखद वर्षको रूपमा स्थापित भएको छ । ती पाँच मुलुकले मात्रै विश्वभरको कुल मृत्युको ७३ प्रतिशत हिस्सा ओगटेका छन् । यो समाचार तयार पार्दासम्म इटालीमा १८...
कोरोनाको मारमा अमेरिका, थामिएन संक्रमण
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौँ । विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकालाई कोरोना संक्रमणसँग लडन चुनौतीपूर्ण बन्दै गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १७ हजार ५५ जनाको मृत्यु भइसकेको छ । विश्वको कुल मृत्युको करिव १६ प्रतिशत अमेरिकामा मात्रै भएको छ । यो...
रियाकै पर्खाइमा दर्जनौँ सामुदायिक कुकुर
श्यामसुन्दर पुडासैनी
चैत २८, २०७६
काठमाडौँ । हरेक बिहान काठमाडौँकाेपशुपति, गौरीघाट, चाबहिल आसपासका कुकुरले एकजनाकाे बाटो हेरिरहेका हुन्छन् । जब एक युवती बाकसमा बिस्कुट वा मासुका चाेक्टाहरूलिएर आउँछिन् तब कुकुरको पर्खाइ सकिन्छ । अनि खुशीले पुच्छर हल्लाउँदै उनको नजिक पुग्छन् । काठमाडौंका सामुदायिक कुकुरहरू प्राय...
कोरोनाबाट सर्वाधिक मानवीय क्षति युरोपमा, हेर्नुस् सबै महादेशको तथ्यांक
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वका सबैजसो मुलुकलाई गाजिसकेको छ । मानवको स्थायी बसोबास नरहेको अन्टार्टिकाबाहेक सबै महादेशमा मानिस मरेका छन् । सबैभन्दा बढी मृत्यु युरोपमा भएको छ । युरोपमा ७ लाख ५८ हजार ८४६ संक्रमित हुँदा ६२ हजार ४...
विश्वका सम्पन्न १० मुलुकमा मात्रै ९० प्रतिशत मानवीय क्षति
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वभर सताइरहँदा शक्तिशाली १० देश जसलाई सबैभन्दा बढी प्रभाव परेको छ । यो सामग्री तयार पार्दासम्म विश्वका १० देश एकातिर र बाँकी अर्कातिर राख्दा १० देशको मानवीय क्षति करिव ९० प्रतिशत देखिएको छ । नेपाल...
प्रहरी संगठनमा राजनीतिक छाँया, साख गुमाउँदै प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । तत्कालीन नेकपा एमालेको नौ महिने अल्पमतको सरकारका गृहमन्त्री रहेका केपी शर्मा ओली संगठनले सम्मान गर्ने गृहमन्त्री सावित भए । 'गृहमन्त्री त ओली जस्तो होस् जसबाट नेपाल प्रहरीलाई कहिल्यै हस्तक्षेप भएन', प्रहरी अधिकारीहरू भन्ने गर्दथे । पूर्वप्रहरी अधिकारीहरूको भनाइमा...
विश्वभर मृत्युको संख्या ६५ हजार नाघ्यो, संक्रमित पनि १२ लाखमाथि
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । नयाँ कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ६६ हजार हाराहारीमा पुगेको छ । संक्रमित पनि १२ लाखभन्दा माथि पुगेका छन् । कोरोनाको उद्गम देश चीनमा संक्रमण र मृत्यु नियन्त्रणउन्मुख हुँदै जाँदा इटालीमा सर्वाधिक मानवीय क्षति भएको छ...
«
1
...
3
4
5
6
7
8
9
10
11
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय