मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित एक टोली उदयपुरको झुल्केमा
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडाैं ।विश्व स्वास्थ्य संगठनसहितको टोली उदयपुरको झुल्के पुगेको छ ।उदयपुरको भुल्केका २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको कारण पत्ता लगाउन सो टोली उदयपुर पुगेको हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले विश्वस्वास्थ्य संगठनका सदस्यसहितको सो टोलीले उदयपुरमा कोरोना...
कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ, लाइभ
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
जनकपुरको कोरोना रिपोर्ट काठमाडौंमा पुनः परीक्षण गरिने
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको कोरोना परीक्षणको नमूना अब पुनः परीक्षणका लागि काठमाडौं समेत पठाइने भएको छ । सर्लाहीका बालकको परीक्षणमा नेगेटिभ देखिए पनि काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि यो अस्पतालमा हुने परीक्षण पुनः परीक्षण गरिने भएको हो ।...
कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको हो । पौवादुङमा गाउँपालिका६ ठूलोदुङमा र हतुवागढी गाउँपालिकाको...
सिंगापुरबाट आयो १० हजार पिसिआर किट
नेपाल फ्ल्यास
बैशाख १२, २०७७
काठमाडौं । सबैको साथ सहयोगबाट मात्रै विपद् पार लगाउन सकिन्छ । विश्वव्यापी रुपमा कोराना कहरका कारण जनजीवन प्रभावित भएको छ । विपद्बाट जनजीवन सामान्य बनाउन र परीक्षणको दायरा बढाउनका लागि सरकारले पहल गरिरहेको छ । त्यसमा निजी क्षेत्रले पनि साथ...
चीनमा फेरि भेटिए कोरोना संक्रमित
एजेन्सी
बैशाख १२, २०७७
एजेन्सी । चीनमा गएको २४ घन्टायता कोरोनाका ६ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी...
नेपालमा कोरोना : प्रदेश १ सबैभन्दा बढी संक्रमित, जिल्लामा उदयपुर
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठामाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्दा सबैभन्दा बढी उदयपुरमा देखिएका छन् । उदयपुरमा मात्रै २८ जनामा संक्रमण देखिएको छ । यो नेपालभरको कुल संक्रमितको ५८ दशमलव ३३ प्रतिशत हो । ७७ जिल्लामध्ये हालसम्म ११ वटामा जिल्लामा संक्रमण देखिएको...
कोरोना सङ्क्रमितको सङ्ख्या ४८
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नेपालमा कोभिड१९ को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । आज पुनः कोभिड१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। उनले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका...
“म ढुक्क छु, कोरोना जित्छु”
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौँ पटकमा परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बागलुङ नगरपालिका वडा नं ४ कुडुलेकी १९ वर्षीया बेल्जियमबाट गत चैत ४ मा कतार एयरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आएकी थिइन्। चैत १५...
धौलागिरि अञ्चल अस्पतालमा उपचाररत युवतीमा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित युवतीको पाँचौँपटकमा कोराना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनमा पाँचौँ पटक कोरोना परीक्षण गर्दा परिणम नेगेटिभ आएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए । बागलुङ नगरपालिका वडा नं...
सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित निको भएर फर्किए
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सनसिटी अपार्टमेन्टकाकोरोना संक्रमित दुई बिरामी निको भएर फर्केको जानकारी दिए । स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले बिहीबार यस्तो बताएका हुन् । उनीहरूलाई वैशाख १ गते र्.यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी...
नेपालमा फेरि दुई जनामा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जनकपुर र उदयपुरका दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको भेटिएको हो । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै नेपालमा...
चुनौतीमा छोपिएको अवसर
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
कोरोना सङ्क्रमण पुष्टि भएपछि ६५ वर्षीया मनकुमारी पौडेल १७ दिन बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा बसेर उपचार गराइन्। चैत २० गते भएको थ्रोट स्वाब परीक्षणमा कोरोनाको सङ्क्रमण पुष्टि भएर अस्पताल पुगेकी मनकुमारीको वैशाख ६ गते पछिल्लो रिर्पोटसमेत नेगेटिभ देखिए...
कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ शिशु, ६ फिट पर राखियो
एजेन्सी
बैशाख ११, २०७७
एजेन्सी । भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको...
भारतमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?
एजेन्सी
बैशाख ११, २०७७
एजेन्सी । गत २४ घन्टामा भारतमा एक हजार ४०९ कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोविड १९ का संक्रमितहरूको संख्या २१ हजार ३९३ जना पुगेको त्यहाँँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यर्सैबीच, भारतमा गत २४ घन्टामा...
खागले टोकेर छ घाइते
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम श्रेष्ठलाई खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाईँले...
सन्तोषजनक काम नगरेकाे भन्दै स्वास्थ्यकर्मीलाई निकालियाे
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई म्याद नथपी बिदा दिएको छ । कोरोना भाइरसको महामारीका बीचमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाई कार्य सन्तोषजनक नभएको पत्र थमाउँदै प्रतिष्ठानले बिदाइ गरेको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त नहुँदासम्म स्वास्थ्यकर्मीलाई बिदा...
लकडाउनमा पनि खोप कार्यक्रम
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काडमाडौंको पिङ्गलास्थान स्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रत्येक बुधबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो । तर अहिले...
तिब्बत सरकारद्वारा स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
बुधबार चीनको तिब्बत सरकारले नेपाललाईविभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तिब्बत सरकारले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिईर एक हजार थान इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै दुई वटा पिसिआर मेसिन, भिटिएमसहित...
नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडाैं ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटालेनेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको जानकारी दिए । बुधबार भएकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले साे कुरा बताएका हुन् । उनले भने, धरान बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमाथप तीनजनामा कोरोना पुष्टि भएपछि...
«
1
...
74
...
148
149
150
151
152
153
154
155
156
...
170
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय