मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बिरामी ओसार्न भैरहवामा एम्बुलेन्स तयारी अवस्थामा
रासस
चैत १२, २०७६
भैरहवा । संयुक्त एम्बुलेन्स चालक संघ शाखा कार्यालय भैरहवाले लकडाउनका बेला समस्या परेका बिरामीको सेवाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । संघको ट्रेड युनियन शाखा भैरहवामा आबद्ध ११ चालकलाई आवश्यक पर्दा २४ सै घण्टा बिरामीको सेवा दिनका लागि तयारी...
रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित खानुहोस् यी खानेकुरा
नेपाल फ्ल्यास
चैत १२, २०७६
एजेन्सी । इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) कमजोर भएपछि मानिसलाई विभिन्न रोग (भाइरस) ले तुरुन्तै आक्रमण गर्छ । यसकारण तपाइँले आफ्नो इम्युनिटी पावर बढाउनेतर्फ सधैं सजह रहन आवश्यक छ । इम्युनिटी पावर बढाउन तपाइँले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ...
मंगलबार कोरोना विशेष अस्पतालमा मृत्यु हुनेलाई कोरोना नभएको पुष्टि
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । मंगलबार चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुने युवालाई कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । मृतक वीरगन्जका ३० वर्षीय सन्तोष यादवको रिपोर्ट प्राप्त भएको र रिपोर्ट हेर्दा उनमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर...
विदेशबाट फर्किएका २१ जना वालिङको होम क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
चैत १२, २०७६
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् ।विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड१९ को सचेतनास्वरूप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घरघरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ...
अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु
नेपाल फ्ल्यास
चैत १२, २०७६
एजेन्सी । कोरोना भाइरसबाटअमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु भएको छ । त्यस्तै, ५२ हजार ९ सय ९७ संक्रमित छन् भने अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोनाको संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्युदर हो...
तमिलनाडुमा कोरोना संक्रमणबाट पहिलो मृत्यु
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । भारतको तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । तमिलनाडुमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । मार्च २३ मा उनको स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । मदुरैई निवासी ५४...
कोरोना संक्रमणबाट १८,५०० भन्दा बढीको मृत्यु, संकटमा इटली
एजेन्सी
चैत १२, २०७६
एजेन्सी । विश्वका १९५ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या चार लाख २१ हजार ४ सय ३१ पुगेको छ । त्यस्तै मृत्यु हुनेहरुको संख्या...
कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु, तीन जनामा सङ्क्रमणको पुष्टि
नेपाल फ्ल्यास
चैत ११, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाटअमेरिकामा एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बस्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (सुब्बा) को मृत्यु भएको हो । उनको एल्महर्ष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको सञ्चारकर्मी सुवास अर्यालले जानकारि दिएका...
मोदीद्वारा देशवासीलाई सम्बोधन, सिंगो भारत २१ दिन लकडाउन
नेपाल फ्ल्यास
चैत ११, २०७६
भारतले कोरोना संक्रमण बढ्दै गएपछि सिङ्गो मुलुक लकडाउन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै तीन साताका लागि देशभर लकडाउनको घोषणा गरेका हुन् । भारतले गरेको लकडाउन भारतीय समयअनुसार आज मङ्गलवार राति १२ बजेदेखि लागु हुनेछ...
काँग्रेसद्वारा ५० लाख सहयोग
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड१९ को सङ्क्रमण रोकथाममा ५० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा पार्टीका तर्फबाट एकमुष्ट५० लाख जम्मा गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता...
राप्रपाद्वारा ५ लाख रुपैयाँ सहयोग
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष मा ५ लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । कोरोना राेकथाममा सबै एक हुनुपर्ने भन्दैकोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोषमा पार्टीले...
अमितावले घरमै खोले जिम, फोटो भयो भाइरल
नेपाल फ्ल्यास
चैत ११, २०७६
कोरोना भाइरसका कारण भारतीय सेलिब्रेटीहरू सबैले आफूलाई घरमा कैद गरेका छन् । जिम र फिटनेस क्लब जताततै कोरोना सङ्क्रमणका कारण बन्द छ । यस्तो अवस्थामा बलिउड सेलिब्रेटीहरूले घरमै जिमका सामानको बन्दोबस्त मिलाएका छन् । क्वारेन्टाइनको बीचमा वरिष्ठ कलाकारहरूले फिटनेसमा ध्यान...
कोरोना संक्रमण बढ्दै गएपछि देशवासीको नाममा सम्बोधन गर्दै मोदी
नेपाल फ्ल्यास
चैत ११, २०७६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति ८ बजे देशवासीलाई सम्बोधन गर्दै छन्। मोदीको यो सम्बोधन पछिल्लो पाँच दिनमा दोस्रो पटक हुन लागेको हो भने ६ वर्षयताको छैटौँपटकको हो । कोरोना संक्रमण भारतमा फैलिदै गएको बेला मोदीले देशवासीलाई सम्बोधन गर्न लागेका...
कोरोनाको आशंकामा सातवटा अस्पताल चहारेका चौधरीमा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । कोरोनाको आशंकामा परीक्षणका लागि सातवटा अस्पताल चहारेका दिनेश चौधरीको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि उनी कोभिड१९ संक्रमणको आशंकामा रुपन्देही हुँदै चितवन र काठमाडौंका सातवटा अस्पताल चहारेका२४ वर्षीय दिनेश चौधरीको रिपोर्ट कोरोना नेगेटिभ आएको हो । उनको स्वाब...
कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न नेपालमा भएका सामग्री संकलन
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री संकलन गरिएको बताएका छन् । उलने मंगलबार नेपालमै भएका सामग्री खोज्ने क्रममा जारी रहेको बताए ।कहाँकहाँ छन् खोजिरहेका छौँ, उनले...
एकद्वार प्रणालीबाट कोभिड– १९ बारे सूचना प्रवाहका लागि मिडिया सेन्टर स्थापना
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । कोभिड१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कोभिड१९सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मिडिया सेन्टर स्थापना गरेको हो । सबै सञ्चारमाध्यमलाई एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै...
त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलगायत कर्मचारीलाई अनिवार्य परिचयपत्र लगाउन निर्देशन
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडाैं। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले अस्पतालमा कार्यरत नर्स, चिकित्सकलगायत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको छ । अस्पतालले मंगलबार विज्ञप्ति जारी सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो । अस्पतालका...
कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
चैत ११, २०७६
चितवन । कोरोना विषेश अस्पताल, भरतपुरमा एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीबाट ग्रसित वीरगञ्जका ३० वर्षीय युवकको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्युभएकोजिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले नेपाल फ्ल्यासलाई जानकारी दिए ।...
लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ
नेपाल फ्ल्यास
चैत ११, २०७६
चितवन । सरकारले आज (मंगलबार) देखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ । सरकारले देशभरका नेपालीलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक काममाबाहेक घरबाट बाहिर निस्कन रोक लगाएको हो । बिहान ६...
कोरोना संक्रमित युवतीसँग आएका युवक भेटिए, स्थानीय त्रसित
नेपाल फ्ल्यास
चैत ११, २०७६
बागलुङ । कोरोना भाइरस (कोभिड१९) संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एक युवक बागलुङमा भेटिएका छन् । चैत ४ गते काठमाडौंमा एकरात बसेर उनी बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ। फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि...
«
1
...
83
...
166
167
168
169
170
171
172
173
174
...
179
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय