काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापनार्थ कोषमा दुई अर्ब २९ करोड ६२ लाख ५९ हजार आठ सय ६५ रुपैयाँ जम्मा भएको छ ।
कोषमा सोमबारसम्म सो रकम जम्मा भएको हो ।
कोषमा जम्मा भएको सो रकम विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो ।
कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारभूत औषधि, उपकरण तथा सामाग्रीको चरम अभवा देखिए पनि सो रकम खर्च भएको छैन ।