मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
हिन्दु राष्ट्र महाअभियानमा शशांकको साथ
नेपाल फ्ल्यास
फागुन ०८, २०८०
नेपाली कांग्रेस नेता शशांक कोइरालाले सनातन हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । ललितपुरमा जारी कांग्रेस महासमिति बैठकमा चलाइएको अभियानमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला पनि जोडिएका छन् । २०६२/६३ को जनआन्दोलनपछि योजनाबद्ध रूपमा नेपाललाई धर्मनिरपेक्ष बनाइएकोमा यतिबेला राष्ट्रिय शक्ति...
विदेशमा रहेको व्यक्तिले नेपालमा मुद्दामामिला तथा घरजग्गा खरिदबिक्री कसरी गर्ने?
नेपाल फ्ल्यास
फागुन ०४, २०८०
तपाईँ विदेशमा हुनुहुन्छ,नेपालमा कुनै जग्गाजमिन खरिद वा बेचबिखन गर्नुछ ।वा, नेपालमा कुनै मुद्दा मामिला गर्नुछ । यसका लागि तपाईँ नेपाल आइरहनु पर्दैन । विदेशबाटै अधिकृत वारिसनामा दिएर तपाईँले घरजग्गा खरिद बिक्री गर्न सक्नु हुन्छ । तपाईँले नेपालमा कसै विरुद्ध मुद्दा...
प्राज्ञिक विद्यार्थी परिषदले भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने
नेपाल फ्ल्यास
कात्तिक २०, २०८०
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० वटा घर परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । कार्तिक १७ गते राति ११ः४९ मिनेटमा जाजरकोटको लामि डाँका केन्द्र विन्दु बनाएर गएको ६.४ म्याग्निच्यूटको विनाशकारी भूकम्पबाट...
भूकम्पपीडितलाई भारतले पठायो सहयोग सामग्री
नेपाल फ्ल्यास
कात्तिक १९, २०८०
भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरूप आज रु १६ करोड बराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा उपप्रधान...
सुरेश देवकोटा नबिल सेक्युरिटिजको सिइओ
नेपाल फ्ल्यास
असोज २३, २०८०
काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । देवकोटालाई नबिल सेक्युरिटिजको सञ्चालक समितिले असोज २१ देखि लागू हुनेगरी चार वर्षका लागि सिइओ नियुक्त गरेको जनाएको छ ।...
म्यानमारमा विस्थापित बस्दै आएको शिविरमा सैन्य आक्रमण , २९ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज २३, २०८०
म्यानमाररको उत्तरी क्षेत्रमा विस्थापितहरू रहेको शिविरमा सैन्य आक्रमण भएको छ । आक्रमणमा परि बालबालिकासहित कम्तीमा २९ जनाले ज्यान गुमाएका छन्, भने ५६ जना घाइते भएको त्यस क्षेत्रमा क्रियाशील जातीय विद्रोही समूहका प्रवक्ताले बताएका छन् । आक्रमण गएराति भएको कचिन इन्डिपेन्डेन्स...
हत्यामा संलग्न युवक पर्शा प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज २१, २०८०
पर्शा । पर्साको वीरगंज वडा नम्बर १ छपकैया असोज १९ गते आफ्ने घरमा मृत भेटिएका ४० बर्षिय पुनम देबीको हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । छपकैयाका पुनम सराफको हत्यामा संलग्नमा छिमेकी ईमरान मियालाई पर्सा प्रहरीले सार्वजनिक गरेको हो...
इजरायल–प्यालेस्टिन युद्ध : ८ सय जनाभन्दा धेरैको ज्यान गयो
नेपाल फ्ल्यास
असोज २१, २०८०
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या चार सय जनाभन्दा धेरै पुगेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा चार सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यस्तै...
धर्मान्तरणको डरलाग्दो धन्दा, रोक्न माग
नेपाल फ्ल्यास
असोज २०, २०८०
नेपालमा प्रलोभनमा पारेर धर्मान्तरण बढिरहेको र यसको धन्दा नै चलेको खुलेको छ । पत्रकार मोहन श्रेष्ठद्वारा लिखित पुस्तक धर्मान्तरणको धन्दाको पुस्तकले यस्तो खुलासा गरेको हो । उक्त पुस्तकको संस्कृतिविद् डा. जगमान गुरुङले शनिबार राजधानीमा विमोचन गरेका छन् । पत्रकार श्रेष्ठले...
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
नेपाल फ्ल्यास
असोज १८, २०८०
काठमाडौँ । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने जानकारी दिए ।...
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
असोज १८, २०८०
भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि अहिलेसम्म १४ जनाको ज्यान गएको छ । बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना अहिलेसम्म बेपत्ता भएका रहेका छन् । पाँच वटा राहत शिविर खोलिएको र...
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
नेपाल फ्ल्यास
असोज १७, २०८०
नेपालगन्ज अशान्त छ । अशान्त नेपालगन्जमा भएको के हो ?बुँदागत रूपमा बुझौँ । १. प्रहरीका अनुसार, बाँके जिल्लाकै नारायणपुर गाउँपालिकाबाट जार्बुद यादव नामको फेसबुक अकाउन्टबाट पैगम्बर मोहम्मदबारे जथाभाबी लेखिएको एउटा पोस्ट आयो । २. यो थाहा पाएपछि नेपालगन्ज उपमहानगर वडा...
पर्सा प्रहरीबाट हत्या अभियोगमा तीनजना पक्राउ
नेपाल फ्ल्यास
असोज १६, २०८०
पर्सा । पर्सा जगरनाथपुर गाउपालिका वडा नम्बर ५ मसिहानीमा असोज एक गते आफ्नै घरमा मृत भेटिएका ५२ बर्षिय कान्ति देवी बिनको हत्यामा उनका देवर र जेठाजुको संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । पर्सा प्रहरीलाई महिलाको घाटी रेटी हत्या गरेको...
सशस्त्र प्रहरी बल सिराहाबाट ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद
नेपाल फ्ल्यास
असोज १६, २०८०
सिराहा। सशस्त्र प्रहरी बल सिराहाले ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिराहाले भन्सार छलि भित्राएको ८० लाख रुपैया बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाबाट खटिएको...
बजारमा म्याद सकिएका बियर , एक करोड रुपैयाँ बराबरको नष्ट
नेपाल फ्ल्यास
असोज १५, २०८०
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । विभागले बियर कम्पनीको नाम भने गोप्य राखेको छ । विभागले आइतवार काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको...
गाँजा सहित दुईजना पर्सा प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज १३, २०८०
पर्सा। प्रतिबंधित लागुऔषध गाँजा सहित पर्सा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने लोटन राउत कुर्मी र देवलाल साह कलवार रहेका छन। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी प्रसौनीभट्टाबाट...
चम्किए ग्रिजम्यान : एट्लेटिको मड्रिडको जित
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस लिगमा जित दर्ता गरेको छ । बिहीबार राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले २० को जित निकालेको हो । ग्रिजम्यानले खेलको २० औं मिनेटमा कठिन कोणबाट गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए...
एसआईपी भुक्त्तानी अव आईएमई पेबाट
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे मार्फत् सेवाग्राहीहरूले अब सजिलै आफ्नो एसआईपी (सिस्टमेटिक इन्भेस्मेन्ट प्लान) को रकम भुक्तानी गर्न सक्नेछन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एन आई सी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको...
२०२५ को मार्चसम्म युक्रेनी शरणार्थी युरोपमा बस्न पाउने
नेपाल फ्ल्यास
असोज १२, २०८०
युरोपेली सङ्घ (ईयू)ले युक्रेनका शरणार्थीलाई ईयूका देशमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार दिएको छ । आफ्नै देशबाट पलायन भएका उनीहरूलाई सदस्य देशहरुमा आवासको अधिकार दिइएको हो । स्पेन ईयूको वर्तमान अध्यक्ष देश हो । रुसले युक्रेनमा आक्रमण थालेपछि...
दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने विभागको दाबी
नेपाल फ्ल्यास
असोज १२, २०८०
काठमाडौं । दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । बजारमा अहिले चिनीको अस्वाभाविक मूल्य कायम भएको छ । कृत्रिम अभाव सिर्जना गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने वाणिज्य,...
«
1
2
3
4
5
6
7
8
9
...
828
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय