मंसिर ०७, २०८१, शुक्रबार
               

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 साथै, पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४७ पैसा रहेको बताइएको छ । राष्ट्र बैंकका अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यसैगरी कतारको रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि