काठमाडौं । केही दिनदेखि डलरको भाउ घट्दो क्रममा रहेको छ ।
बुधबार केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९१ पैसा कायम गरेको हो ।
मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको थियो ।