काठमाडौं । मंगलवार कारोबार भएको केही घण्टामै नेप्से ४ दशमलव ४४ अंकले बढेको छ । १ हजार ४०३ दशमलव ९९ विन्दुबाट सुरु भएको नेप्से कारोबारको यस अवधिमा शून्य दशमलव ३२ प्रतिशत बढेर १ हजार ४०६ दशमलव ६६ विन्दुमा पुगेको हो ।
केही घण्टाको अवधिमा नै १६३ ओटा कम्पनीको ४ हजार ११९ पटकको कारोबारमा ९ लाख १४ हजार ४५५ कित्ता शेयरको २७ करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिसम्ममा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक, वित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।
नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ४० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य २ हजार २९० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीका रुपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनी प्रतिकित्ता १ हजार ३६३ मा १ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
को २७ करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।