काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको को सटहीदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आज डलरको बिक्री मुल्य १२०.०२ रुपैयाँ तोकेको छ ।
यस्तै, डलरको खरिद दर भने ११९.४२ रुपैयाँ तोकेको छ ।
अन्य मूल्यमा पनि फरक फरक दर तोकिएको छ ।