मंसिर ०७, २०८१, शुक्रबार
               

साताको तेस्रो दिन नेप्से ७.३५ अंक बढ्यो

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको तेस्रो दिन कारोबार नेप्से परिसूचक बढेर बन्द भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक मंगलबार करोबार नेप्से बढेर बन्द भएको हो । मंगलबार नेप्से ७.३५ अंक बढेर १४९५.१५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.८३ अंक बढेर २९९.४७ बिन्दुमा पुगेको छ।

मंगलबार १९० कम्पनीको २३ हजार २९७ पटकको कारोबारमा एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार रुपैयाँबराबरका ४१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि