काठमाडौं । अमेरिकी एक डलरको आज (शुक्रबार) खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र विक्रिदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।