काठमाडौं । अब सनराइज बैंकका ग्राहकले सामान किन्दा २५ प्रतिशत क्यास ब्याक पाउने छन् ।
यो सस्तोडिलको ९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास ब्याक पाईने जनाएको छ ।
योजना २६ मंसिर देखि ३० मंसिरसम्म जारी रहने बैंकले बताएको छ ।
बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले प्रथम भुक्तानी रकमको २ हजार ५०० सय रुपैयाँसम्म क्यास व्याक पाउने बैंकले जनाएको छ ।