काठमाडौं । प्राइम कमर्सियल बैंकले शेयरधनीलाई २०७६र७७ को आर्थिक मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस कम्पनीको हिजो(आइतबार) बसेको सञ्चालक समितीको बैठकले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।