काठमाडौं । आज (बुधवार) शेयर बजार(नेप्से) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४२.९६ अंकले बढेको छ ।
२०९४.२८ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.०८ प्रतिशतले बढेर २१०४.३८ विन्दुमा पुगेको छ ।
पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १८ हजार १७४ पटकको कारोबारमा ३८ लाख ९ हजार ५४४ कित्ता शेयरको २ अर्ब ७४ करोड ९८ लाख बराबरको खरीदबिक्री भएको छ ।