काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक २७.१५ अंकले बढेर २०८८.५६ विन्दुमा पुगेको छ ।
यसैगरी, यस अवधिमा परिसूचक १.३२ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको ३ अर्ब ६७ करोड ९० लाख बराबरको खरीद-बिक्री भएको छ ।