काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) को अमेरिकी डलरको एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १० पैसा र बिक्रिदर १४३ रुपैयाँ ८३ पैसा रहेको छ ।
यसैगरी, आजको पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६०.४८ रुपैयाँ रहेको छ ।