काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९८ रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०१ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ ।