काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ३६ अंकले बढेर २०४८.८९ विन्दुमा पुगेको छ ।
२०४ ओटा कम्पनीको २ अर्ब ८४ करोड ३१ लाख बराबरको खरीदबिक्री भएको छ जसमा १७९ प्रतिशतले बजार बढेको छ ।