मंसिर ०७, २०८१, शुक्रबार
               

ग्लोबल आइएमई लघुवित्तको आठौं साधारणसभा सम्पन्न

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लाबोल आइएमई लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा गेटवे हिमालय रिसोर्ट बेँसीसहर, लमजुङगमा सम्पन्न भएको छ । 

उक्त सभाले २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद लाभांश गरी कूल २८.९३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ,भने यस सभाले स्पर्स लघुवित्त वित्तीय संस्थालाई गाभ्ने सम्बन्धीमा पनि प्रस्ताव पारित गरेको छ । 

हालसम्म कम्पनीले ९५ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । बोनस शेयर वितरण र स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात कम्पनीको चुक्तापुँजी ४३ करोडभन्दा बढी पुगेको छ ।

यो पनि