काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ०.५५ अंकले बढेर २४४२.४० विन्दुमा पुगेको छ ।
०.०२ प्रतिशतले बढेको बजारमा २०५ ओटा कम्पनीको ६ अर्ब ७२ करोड २६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिमा सुर्योदय लघुवित्त र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।