काठमाडौं । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् ।
हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
सिलवाल २०६९ देखि २०६९ सम्म सुचना तथा सञ्चार मन्त्रालयका सचिवको काम गरेका थिए।
साथै, उनले विभिन्न क्षेत्रमा काम गर्दै भएका थिए । उनी गृहमन्त्रालयको सचिव, उद्योग र अर्थमन्त्रालयमा लामो समय काम गरेेेेको अनुुुवभ छ ।
उनको कार्यकाल चार वर्षको हुनेछ।