मंसिर ०७, २०८१, शुक्रबार
               

महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

महिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको २२ असोजमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि