मंसिर ०७, २०८१, शुक्रबार
               

अमिताभले जिते कोरोना

एजेन्सी
साउन ०८, २०७७

ADVERTISEMENT

वलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो पटकको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उनलाई १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुम्बईको नानावती अस्पताल भर्ना भएका बच्चनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएका छन् । ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेभएका छन् ।

साथै छोरा अभिषेकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । अभिषेक भने आजै डिस्चार्ज हुने उनीहरुलाई उपचार गराइरहेको नानावटी अस्पतालले जनाएको छ । अभिषेककी पत्नी ऐश्वर्य र छोरी आराध्याको भने रिपोर्ट हालसम्म आएको छैन ।


कस्तो लाग्यो ?

यो पनि