मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाको आशंकामा सातवटा अस्पताल चहारेका चौधरीमा कोरोना नेगेटिभ

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT


काठमाडौं । कोरोनाको आशंकामा परीक्षणका लागि सातवटा अस्पताल चहारेका दिनेश चौधरीको रिपोर्ट नेगेटिभ आएको छ ।   

यसअघि उनी कोभिड–१९ संक्रमणको आशंकामा रुपन्देही हुँदै चितवन र काठमाडौंका सातवटा अस्पताल चहारेका २४ वर्षीय  दिनेश चौधरीको रिपोर्ट कोरोना नेगेटिभ आएको हो । 

उनको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएको हो ।

 यसअघि चौधरी तीन दिनसम्म रुपन्देहीबाट चितवन हुँदै काठमाडौंसम्म र काठमाडौंबाट फर्केर फेरि रुपन्देहीसम्म ७ वटा अस्पताल पुगेका थिए । 


कस्तो लाग्यो ?

यो पनि