मंसिर ०७, २०८१, शुक्रबार
               

सर्वाधिक संक्रमित बाँकेमा, प्रदेश ५ मा मात्रै १७६ संक्रमित (जिल्लागत सूचीसहित)

नेपाल फ्ल्यास
जेठ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ जना पुग्दा यो ३६ जिल्लामा फैलिएको छ । संक्रमितमध्ये ३७ जना उपचारपछि ठीक भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश ५ मा १७६, प्रदेश २ मा १३६ र प्रदेश १ मा ५४ संक्रमित छन् । त्यस्तै बागमती प्रदेशमा २७, सुदूरपश्चिममा ५, गण्डकीमा ४ र कर्णाली प्रदेशमा १ जना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये पुरुष ३४० जना र महिला ६२ जना छन् ।

जिल्लागत आधारमा यस्तो छ अवस्था :

  जिल्ला संक्रमित मृत्यु निको
बाँके ९३
पर्सा ९१
कपिलवस्तु ४६
उदयपुर ३३ १५
रुपन्देही २८
रौतहट २२
काठमाडौं १२
झापा १२
धनुषा
१० कैलाली
११ बारा
१२ सर्लाही
१३ दाङ
१४ मोरङ
१५ चितवन
१६ महोत्तरी
१७ भक्तपुर
१८ बागलुङ
१९ सुनसरी
२० धादिङ
२१ मकवानपुर
२२ बर्दिया
२३ नवलपरासी
२४ सिन्धुपाल्चोक
२५ भोजपुर
२६ कन्चनपुर
२७ नवलपुर
२८ गुल्मी
२९ लमजुङ
३० सिन्धुली
३१ रामेछाप
३२ काभ्रेपलान्चोक
३३ ललितपुर
३४ सप्तरी
३५ सिरहा
३६ खोटाङ
३७ धनकुटा
३८ दैलेख

कस्तो लाग्यो ?

यो पनि