मंसिर ०७, २०८१, शुक्रबार
               

गुल्मीका संक्रमितको मृत्यु नभएको क्रिमसन अस्पतालको भनाइ

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । क्रिमसन अस्पतालले आफ्नो अस्पतालमा रहेका कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ ।

बुधबार मध्यान्ह विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको हो ।

प्रदेश सरकारका मन्त्री, स्थानीय प्रहरी एवं स्थानीय सरकारका जनप्रतिनिधिहरूले उनको मृत्यु भइसकेको बताउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि