मंसिर ०७, २०८१, शुक्रबार
               

सुर्खेतमा तीनजनामा कोरोना संक्रण

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतबाट सुर्खेत आएका तीनजनामा कोरोना संक्रमण देखिएको छ ।  

शनिबार तीनजनामा कोरना संक्रमण पुष्टि भएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । 

पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए । 

तीनजनामा कोरोना पोजेटिभ आएपछि नेपालगन्जमा थप परीक्षणका लागि पठाउँदा पनि नजिता पोजेटिभ नै आएको उनले जानकारी दिए । 

यो पनि