मंसिर ०७, २०८१, शुक्रबार
               

नारायणी अस्पतालबाट दुई भारतीयसहित ४३ जना डिस्चार्ज

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडाै‌ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट सोमबार ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

लगातार गर्दा ४३ जनाको परीक्षण गर्दा दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पतालका प्रमुख जयमुद ठाकुरले बताए ।  

डिस्चार्ज हुनेमध्ये दुई जना भारतीय नागरिक र अन्य नेपाली रहेको उनले जानकारी दिए । 
 

यो पनि